काठमाडौं उपत्यकाबाट हराएका २७ मोटसाइकल फेलाबिहीबार, मंसिर १३, २०८१
![तुवाँलोले ढाकेको काठमाडौं उपत्यका [तस्बिरसहित]](https://newsgriha.com/uploads/posts/520X390/image-(14)-1732778792.jpg)
तुवाँलोले ढाकेको काठमाडौं उपत्यका [तस्बिरसहित] बिहीबार, मंसिर १३, २०८१ काठमाडौं उपत्यकाको आकाश यतिबेला तुवाँलोले ढाकिनुका साथै प्रदूषणले भरिपूर्ण बनेको छ।काठमाडौं विश्वको प्रदूषित शहरको सातौँ स्थानमा देखिएको छ। काठमाडौं विश्वकै प्रदूषित शहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले देखाएको हो।

हनी ट्रयापमा संलग्न तीन जना पक्राउ बिहीबार, मंसिर १३, २०८१ हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

हेटौँडास्थित विद्युत प्राधिकरणको वर्कशपमा आगलागी बिहीबार, मंसिर १३, २०८१ नेपाल प्रहरी, हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी र दुई दमकलको सहयोगमा आगलागि एक घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए।

साबेल प्रहार गरी सँगै सुतेका सहकर्मीको हत्या बिहीबार, मंसिर १३, २०८१ मकवापुरमा एक युवकले सहकर्मीको हत्या गरेका छन्। मनहरी गाउँपालिका–६ प्रतापुरको लच्कामा ३४ वर्षीय अम्मरबहादुर लोप्चनले ५० वर्षीय जितबहादुर मोक्तानको हत्या गरेका हुन्।
-1732767474.jpg)
क्याम्पस प्रमुख हत्या प्रकरणका मुख्य अभियुक्त सेनाका पूर्व जवान पक्राउ बिहीबार, मंसिर १३, २०८१ आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरीको कुशवाहाको हत्या गरिएको थियो। त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए।

पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती बिहीबार, मंसिर १३, २०८१ सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ।

गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु बिहीबार, मंसिर १३, २०८१ भक्तपुरबाट काठमाडौं जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बाप्र०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको हो।

दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा बुधबार, मंसिर १२, २०८१ राष्ट्रिय गौरवको आयोजना महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न सङ्घीय सरकारका दुई मन्त्री दार्चुला आइपुगेको छ।
-1732708635.jpg)
५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ बुधबार, मंसिर १२, २०८१ पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका ३७ वर्षीय सुनिल राई छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ। साथै उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ।

विवाह पञ्चमीलाई व्यवस्थित बनाउन २ हजारबढी सुरक्षाकर्मी परिचालन बुधबार, मंसिर १२, २०८१ मधेस प्रदेशको राजधानी जनकपुरधाममा मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन्।

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार बुधबार, मंसिर १२, २०८१ न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो। पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ।

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै बुधबार, मंसिर १२, २०८१ ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।