ट्याक्टर पल्टिँदा चालकको मृत्यु मंगलबार, मंसिर ११, २०८१
-1732007907.jpg)
दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च अदालत मंगलबार, मंसिर ११, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ। साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए।
-1732598975.jpg)
झाँक्री भुजेलले चलाएको कारको ठक्करबाट मारिएका दम्पतीका २ छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा मंगलबार, मंसिर ११, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने घोषणा गरेका छन्।

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो मंगलबार, मंसिर ११, २०८१ मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ। तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ।यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो। आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रोपटकका लागि उक्त खण्डको म्याद थप भएको...

मौसम अनुकूल नहुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ मंगलबार, मंसिर ११, २०८१ उनलाई बुद्ध एअरको जहाजमार्फत् ८:४० बजे काठमाडौं ल्याउने तयारी गरेको भए पनि बाक्लो हुस्सु–तुवाँलो लागेर भिजिबिलिटी नपुगेकाले उडान अवरूद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जशोधा रेग्मीले जानकारी दिइन्।
काठमाडौंका यी स्थानमा आज ४ घण्टा बिजुली काटिने मंगलबार, मंसिर ११, २०८१ प्राधिकरणले सूचना प्रकाशन गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको छ।

पुनः सञ्चालनमा आयो राहदानी सेवा मंगलबार, मंसिर ११, २०८१ सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाएको बताइएको छ।

दुर्गा प्रसाईँ हिरासत फिर्ता मंगलबार, मंसिर ११, २०८१ अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो। उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको साइबर ब्युरोका एकजना अधिकृतले बताए।

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै मंगलबार, मंसिर ११, २०८१ काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट आज काठमाडौं ल्याउन लागिएको हो।

आज वर्षको पहिलो एकादशी मंगलबार, मंसिर ११, २०८१ एकादशीको व्रत सुरु गर्नेहरूले यसै दिनलाई आधार मान्ने गर्छन्। एकादशी मार्गशीर्ष कृष्ण पक्षमा सुरु भएर कार्तिक शुक्ल पक्षमा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्।

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु मंगलबार, मंसिर ११, २०८१ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या बढ्यो मंगलबार, मंसिर ११, २०८१ विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या ७० प्रतिशतले बढेको छ। चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको संख्या ७० प्रतिशतले बढेको हो।

अपहरणमा संलग्न दुई जना पक्राउ मंगलबार, मंसिर ११, २०८१ कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई रु ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो।