News Griha :: न्यूजगृह
कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल चलाउन नपाउने
कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल चलाउन नपाउने प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च बचत हुनुका साथै यसले नागरिकमा प्रहरीप्रतिको विश्वास बढ्ने आशा गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले जिम्मेवारी पूरा गर्ने समयमा मोबाइल नचलाउन र नबोक्नका लागि सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए । उनका अनुसार यसका लागि...
आजको मौसम: हिमपात र वर्षाको सम्भावना
आजको मौसम: हिमपात र वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
बीपी राजमार्गमा कुखुरा बोक्ने गाडीले तीनवटा मोटरसाइकललाई ठक्कर दियो, ६ जना घाइते 
बीपी राजमार्गमा कुखुरा बोक्ने गाडीले तीनवटा मोटरसाइकललाई ठक्कर दियो, ६ जना घाइते  काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको प्र.२ –०२–००१ च ०८२८ नं को कुखुरा बोक्ने गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बा.प्र.०२–०४५ प ५४३० नं को मोटरसाइकलहरूलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६ जना घाइते भएका छन् ।
बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियर ८० हजार रुपैयाँ घुससहित पक्राउ
बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियर ८० हजार रुपैयाँ घुससहित पक्राउ सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु रुपा र उनकी छोरी करिब ७ महिनाकी शिशुको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् चितवनतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
आफ्नै नेतृत्वमा सरकार गठन गर्दै दुर्गा प्रसाईँ 
आफ्नै नेतृत्वमा सरकार गठन गर्दै दुर्गा प्रसाईँ  नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने भएको छ । यो सँगै मंसिर ७ गते सुरु भएको प्रसाईँ समूहको काठमाडौंकेन्द्रित कार्यक्रमलाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने समूहले जनाएको छ ।
कर्नेलको घरमा चोरी, २ जना पक्राउ
कर्नेलको घरमा चोरी, २ जना पक्राउ अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका गहना गरेर १९ लाख ४२ हजार ६०० बराबरको धनमाल चोरी भएको थियो । चोरी भएको रकममध्ये केही डलर र भारुका साथै केही सामान बरामद भएको छ । साथै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।
पूर्वएआईजी चन्दको स्पष्टोक्ति– तारा बरालसँग विवाह गर्ने सहमति भएको छैन 
पूर्वएआईजी चन्दको स्पष्टोक्ति– तारा बरालसँग विवाह गर्ने सहमति भएको छैन  काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी गलत भएको भन्दै आफू र तारा बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्ध  मात्रै रहेको बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतले भोलि आदेश सुनाउने
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतले भोलि आदेश सुनाउने नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।
बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते  
बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते   मृत्यु हुनेमा मुगुको खत्याड गाउँपालिका– ९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए ।  उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नं को बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो । 
दूध बिक्री नभएपछि किसान चिन्तित
दूध बिक्री नभएपछि किसान चिन्तित गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूधले बिक्री नभए पनि खेर फ्याँक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिए। फार्ममा दैनिक चारसय लिटर दूध उत्पादन गर्दै आएको भए पनि प्रत्येक दिन आधाजसो दूध  गाईलाई खुवाउनुपर्ने अवस्था रहेको उनले दुखेसो पोखे । ‘सदरमुकामसहित...
गैँडाको खागसहित तस्कर पक्राउ
गैँडाको खागसहित तस्कर पक्राउ चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिणपूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज...
Weather Update