News Griha :: न्यूजगृह
वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा वैदेशिक रोजगार विभाग काठमाडौंका लेखापाल प्रमोद निरौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा गरेको छ।१५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनलाई अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भारतबाट अवैधरुपमा कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा
भारतबाट अवैधरुपमा कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा नेपाली व्यवसायी पीडित भएका छन्। नेपाल–भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, चल्ला तथा अण्डा आयात हुने गरेको व्यवसायीले गुनासो गरेका छन्। कुखुरा व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष लालबहादुर खत्रीले नेपाली बजारको तुलनामा भारतमा कुखुराको मूल्य कम...
न्यारोबडी जहाज इन्जिन प्रकरण: भ्रष्टाचार नभएको पुष्टि गर्न अल्टिमेटम 
न्यारोबडी जहाज इन्जिन प्रकरण: भ्रष्टाचार नभएको पुष्टि गर्न अल्टिमेटम  संसदीय समितिले न्यारोबडी जहाज इन्जिन प्रकरणमा १५ दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पर्यटनमन्त्री हितबहादुर तामाङलगायतका सरोकारवासँग छलफल गरेको थियो।
पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु
पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ।     चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो। बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ। पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय...
अस्कलमा दुई विद्यार्थी संगठनबीच झडप, २ घाइते
अस्कलमा दुई विद्यार्थी संगठनबीच झडप, २ घाइते लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच झडप भएको छ। सोमबार बिहान अस्कलमा दुई पक्षबीच झडप हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
आयरल्याण्ड ए विरुद्ध टस हारेको नेपाल ब्याटिङमा
आयरल्याण्ड ए विरुद्ध टस हारेको नेपाल ब्याटिङमा टी-२० सिरिजअन्तर्गत नेपाल ए र आयरल्याण्ड ए बीचको तेस्रो खेल सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ। नेपालका देव खनाल र लोकेश बम ओपनरका रुपमा मैदान उत्रिएका छन्। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपाल आजको खेल जित्दै क्लीनस्वीप हुनबाट बच्ने रणनीतिका साथ मैदान...
‘काठमाडौंका धारामा मलमुत्र मिसिएको ढल आउँछ, नियमन कसले गर्ने ?’
‘काठमाडौंका धारामा मलमुत्र मिसिएको ढल आउँछ, नियमन कसले गर्ने ?’ उनले भने, ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुचको हक हुनेछ, संविधानको भाग तीनमा मौलिक हक अन्तरगत धारा ३५ को उधारा ४ मा लेखिएको वाक्य हो। तर देशको राजधानी काठमाडौंको जनताको घरको धारामा पानी होईन, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउँछ। शहरभित्रका नागरिक ढलको पानी धारामा पठाईलिए वापत केयूकेललाई...
हुन्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ 
हुन्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ  प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार दरका एक हजार चार सय ५४ थान, पाँच सय दरका छ सय २२ थान, एक सय दरका एक सय नौ थान, ५० को एक थान र २० को एक थान नेपाली नोट बरामद गरेको हो। पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको...
नेपालसँगका १४ व्यापार नाका खोल्न चीन तयार  
नेपालसँगका १४ व्यापार नाका खोल्न चीन तयार   मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वाददातासँग आफूले प्रस्ताव गरेपछि कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापारिक सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताए। मन्त्री श्रेष्ठले भने,‘रसुवागढी–केरुङ, तातोपानी–झाङ्ङ्गु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका छन्। कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान...
सिंहदरबार अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ
सिंहदरबार अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
‘लाइसेन्स नभए मधेस झरे भइहाल्छ भन्ने भाष्य किन बन्दैछ ?’
‘लाइसेन्स नभए मधेस झरे भइहाल्छ भन्ने भाष्य किन बन्दैछ ?’ उनले भने,‘अहिले मधेस आफैं एसईई परीक्षा हुँदा चीट चोर्नेहरुको चपेटामा पर्दैछ। यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमा सुनिन्छ ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौं न पाइहाल्छ भन्ने छ। एसईई पास भएन भने त्यहाँ जाउ भइहाल्छ भन्ने छ। यहीबाट खटाइएको सीडीओ, एसपी निरीक्षक सबै अधिकारीहरुले छुट दिइरहेको छन् । तर...
राना थारु समुदायमा ‘खखडेहरा’ पर्वको रौनक
राना थारु समुदायमा ‘खखडेहरा’ पर्वको रौनक कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम दिन आज ‘खखडेहरा पर्व’ मनाइरहेका छन्। राना थारु समुदायका पुरुषले खखडेहरा पर्वका अवसरमा होलीलाई अर्को वर्ष खेल्न पाउने गरी बिदाइ गर्दैछन्। महिलाले भने होली चैत महिनाको चराई पर्वमा पठाउने चलन रहेको छ। खखडेहरा पर्वमा आज बिहानै राना थारु समुदायका अगुवाले घर घरबाट पूजा सामग्री...
Weather Update