News Griha :: न्यूजगृह
पाटेबाघ मारेको अभियोगमा एक जना पक्राउ
पाटेबाघ मारेको अभियोगमा एक जना पक्राउ बाघलाई पासो थाप्न जाने क्रममा गत कात्तिक २ मा स्थानीय ६२ वर्षीय जीतबहादुर थिङलाई बाघले आक्रमण गरी मारेको थियो । थिङको मृत्यु पश्चात पासोका लागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको थियो । सोही प्रकरणमा न्यौपानेलाई गत कात्तिक २९ गते नै पक्राउ गरी अनुसन्धान थालिएको थियो ।
दरबारमार्गको लिक्विड लाउन्जमा गृहमन्त्रीका नातेदारमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ
दरबारमार्गको लिक्विड लाउन्जमा गृहमन्त्रीका नातेदारमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ कुटपिटमा संलग्न ‘काभ्रेली समूहका’८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रवि लामिछानेविरुद्ध अभियोग दर्ता हुँदै, जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो
रवि लामिछानेविरुद्ध अभियोग दर्ता हुँदै, जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो उनीविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुँदैछ। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।
नौबिसे-मुग्लिङ सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने
नौबिसे-मुग्लिङ सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने विशालटार मोड सुधारका लागि भारी सवारी साधनलाई मझिमटार र बेनीघाट तथा  हलुका सवारी साधनका लागि चरौदी बजार र विशालटारमा रोकिने छ । सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक कार्यालय धादिङले अनुरोध गरेको छ ।
टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र विद्यार्थीको मृत्यु 
टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र विद्यार्थीको मृत्यु  स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले बताइन् ।
बाजुरा भूकम्प : १५ घर पूर्ण क्षति, १५० घर चर्कियो
बाजुरा भूकम्प : १५ घर पूर्ण क्षति, १५० घर चर्कियो आज बिहान बाजुरामा गएको भूकम्पबाट १५ घर पूर्णरूपमा क्षति भएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले अन्य १५० घरमा आंशिक क्षति भएको (चर्किएको) जानकारी दिए। ​उनकाअनुसार क्षतिको विवरण बढ्न सक्ने छ। 
मकवानपुरमा १३७ केजी गाँजा बरामद
मकवानपुरमा १३७ केजी गाँजा बरामद १०/१२ जनाको समूहमा रहेका भरियाहरूले शनिबार बिहान राक्सिराङ गाउँतर्फबाट गाँजा बोकेर आएको सूचनापछि प्रहरीले डिल्लीपुरस्थित राप्ती खोलापारी बसेको थियो । प्रहरीलाई देखेर भरियाहरू गाँजाको बोरा छाडेर भागेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार १३ वटा बोरामा १ सय ३७ केजी गाँजा बरामद भएको छ ।
पाँच महिनामा १२ गैँडा मृत भेटिए
पाँच महिनामा १२ गैँडा मृत भेटिए निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा पोथी रहेका छन् । तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो । मृत भेटिएका गैँडामध्ये तीन वटाको लिङ्ग पहिचान हुन नसकेको उनले बताए ।
अपडेट : भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै
अपडेट : भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।
वृद्धको हत्या गरी गरगहना र नगद लुटपाट
वृद्धको हत्या गरी गरगहना र नगद लुटपाट  ७/८ जनाको समुहमा रहेको डाँका समूहले लुटपाट गर्दै झाको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले बताए।
पंकीपक्सबाट बच्न के गर्ने ?
पंकीपक्सबाट बच्न के गर्ने ? मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।
स्वास्थ्य मन्त्रालयले भन्यो- मंकीपक्सबाट बच्न सावधानी अपनाउनू
स्वास्थ्य मन्त्रालयले भन्यो- मंकीपक्सबाट बच्न सावधानी अपनाउनू मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ । साथै, यसको निदानका लागि हरेक प्रदेशमा अस्पतालबाट तोकसकेकोले त्यहाँ सम्पर्क गरी परामर्श लिन मन्त्रालयको विज्ञप्तिमा उल्लेछ ।
Weather Update