News Griha :: न्यूजगृह
गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा संलग्न थिए रवि
गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा संलग्न थिए रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया ग्रुपबाट बाहिरिएपछि पनि त्यहाँको आर्थिक कारोबारमा संलग्नता रहेको देखिएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया ग्रुप छोडेपछि पनि विभिन्न व्यक्ति र सहकारीहरूलाई चेकमार्फत भुक्तानी दिएको उल्लेख छ ।
साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ
साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए।
सहकारी ठगीमा रवि लामिछानेसँग ३ करोड ३७ लाख बिगो माग
सहकारी ठगीमा रवि लामिछानेसँग ३ करोड ३७ लाख बिगो माग सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रवि लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी भएको छ।सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्‍कीमा दर्ता गरेको अभियोगपत्रमा लामिछानेले सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको  र सोही बराबरको बिगो मागदाबी गरेको हो।
जनकपुर बोल्ट्स समर्थकमाथि दुर्व्यवहार गरेकोमा सर्वत्र विरोध, कारबाही माग
जनकपुर बोल्ट्स समर्थकमाथि दुर्व्यवहार गरेकोमा सर्वत्र विरोध, कारबाही माग पाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंको कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको ३२ खेल भए।
आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर
आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर आपराधिक लाभ कसुरमा फरार रहेकी निलम्बित इन्स्पेक्टर जिल्ला अदालत ललितपुरमा हाजिर भएकी छन्।आइतबार बिहान निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा हाजिर भएको अदालतका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए।
रविमाथि २७ करोड ८९ लाख सम्पत्ति शुद्धीकरणको आरोप, निकितालाई पनि मुद्दा
रविमाथि २७ करोड ८९ लाख सम्पत्ति शुद्धीकरणको आरोप, निकितालाई पनि मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।
रवि, जीबी र छविको सम्पत्ति जफत गर्न माग
रवि, जीबी र छविको सम्पत्ति जफत गर्न माग जिल्ला सरकारी वकिल कार्यालयल कास्कीले आइतबार लामिछानेसहित विरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। दर्ता भएको मुद्दामा  लामिछानेसहित, जीबी राई र छविलाल जोशीको पनि सम्पत्ति नै जफत गर्न माग गरेको हो। 
हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित
हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एअरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
महाकाली तरेर आइपुग्यो भारतीय एक्स्काभेटर, चालक नियन्त्रणमा
महाकाली तरेर आइपुग्यो भारतीय एक्स्काभेटर, चालक नियन्त्रणमा स्थानीयले मेसिनसहित चालकलाई नियन्त्रणमा लिएको छ । अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेका छन् । स्थानीय र सुरक्षा अधिकारीबीच यस विषयमा छलफल भइरहेको छ । २०७० सालको बाढीको कटानपछि नेपाली भूभाग नदीपारि पुगेको छ ।
रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता
रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
पोखरामा एक महिलामाथि सामूहिक बलात्कार 
पोखरामा एक महिलामाथि सामूहिक बलात्कार  ती महिलालाई दुई जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये बिक्रमलाई पक्राउ गरेको हो । घटनामा संलग्न एक जना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाहीमा एक महिलाको हत्या
सर्लाहीमा एक महिलाको हत्या पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीरबहादुर मोक्तान छन् । उनले लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको आरोप छ ।
Weather Update