News Griha :: न्यूजगृह
छायादेवी कम्प्लेक्सको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश
छायादेवी कम्प्लेक्सको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश गुठीको जग्गा निजी बनाएर गैरकानूनी रूपमा व्यापारिक भवन बनाएको भन्दै एक दशकअघि परेको मुद्दाको निर्णय सुनाउने मिति पुस ४ गतेलाई तय गरिएको थियो। तर न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विवाद निरूपण गर्नुको सट्टा पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको हो। 
धापासीको एक घरमा आगलागी
धापासीको एक घरमा आगलागी आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।
सुर्खेतमा घरभित्र निसासिएर आमा-छोराको मृत्यु, छोरी घाइते
सुर्खेतमा घरभित्र निसासिएर आमा-छोराको मृत्यु, छोरी घाइते जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो । देवीसराका ९ वर्षीया छोरी रिया थापा घाइते भएको उनले बताए । घाइतेको अवस्था गम्भीर रहेको र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले बताए ।
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार सार्वजनिक भएको हो । संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधानविपरीत रहेकोले हटाउन माग गर्दै  आरणले सर्वोच्चमा रिट दायर गरेका थिए ।
धनुषामा बोराभित्र भेटियो शव
धनुषामा बोराभित्र भेटियो शव धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक जनाको शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या, बेडमुनि फेला पर्‍यो शव
चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या, बेडमुनि फेला पर्‍यो शव सरिता मंसिर २९ गते राति १२ बजेदेखि हराएकी थिइन्। उनको दाजु नवीन रुम्बा तामाङले मंसिर १ गते प्रहरी वृत्त थानकोटमा बहिनी हराएको निवेदन दिएका थिए। खोजतलासका क्रममा मंसिर ३ गते सरिता आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परिन्।
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।
यूएईमा पाँच महिनामा १५० भन्दा बढी नेपाली कामदारको मृत्यु 
यूएईमा पाँच महिनामा १५० भन्दा बढी नेपाली कामदारको मृत्यु  बितेको पाँच महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा डेढ सयभन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म)मा उनीहरूको मृत्यु भएको हो ।
रविको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं: कास्की प्रहरी
रविको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं: कास्की प्रहरी सभापति लामिछानेको तस्बिर सेयर भएपछि रास्वपाका नेताहरूले यसप्रति आपत्ति जनाएका थिए । गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग फोटोबारे सोधखोज गरेका थिए । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति पनि रवि नै भएको बताएका थिए ।
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको बिहीबार निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिएका हुन् । साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
रवि लामिछानेको भाइरल तस्बिरः फोटो खिँचेर सार्वजनिक गर्ने डा. निकोलस, दोष कास्की प्रहरीलाई !
रवि लामिछानेको भाइरल तस्बिरः फोटो खिँचेर सार्वजनिक गर्ने डा. निकोलस, दोष कास्की प्रहरीलाई ! रास्वपा सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन ।
Weather Update