पुस १० बाट विद्युत् उत्पादनको तयारीमा तामाकोशीबिहीबार, पुस ४, २०८१

न्यूज ब्रिफ: आज दिनभर देशमा के-के भयो ? बुधबार, पुस ३, २०८१ विनोद भण्डारी भण्डारीको अर्धशतकले सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुगेको छ । जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरेर सुदूरपश्चिम रोयल्स पुगेको हो ।

त्रिभुवन विमानस्थलमा एकै महिना साढे ८ लाख यात्रु, १२ हजार बढी उडान बुधबार, पुस ३, २०८१ त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार जारी गरेको तथ्यांक अनुसार सन् २०२४ नोभेम्बर महिनामा ८ लाख ५१ हजार २५ यात्रु आवागमन भएको छ । नोभेम्बरमा १२ हजार ५ सय २५ उडान–अवतरण भएको छ । दुवै संख्या आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हो ।

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त बुधबार, पुस ३, २०८१ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेका हुन्।
-1732007907.jpg)
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश बुधबार, पुस ३, २०८१ प्रसाईंका छोरा निराजनले प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेको, जिल्ला अदालत काठमाडौंको आदेश पछि पनि हिरासतमै राखेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।
-1734504897.jpg)
स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ बुधबार, पुस ३, २०८१ काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् ।

त्रिविको जग्गा र सम्पत्ति खोजबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन बुधबार, पुस ३, २०८१ सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीलाई मंगलबार भेटेर अध्ययन प्रतिवेदन बुझाएको हो।आयोगले अध्ययन प्रतिवेदन बुझाउने कार्यक्रममा सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई पनि उपस्थित थिइन्।

सिरहामा सडक दुर्घटनाका घटना घटे, मृत्यु हुनेको सङ्ख्या बढ्दो बुधबार, पुस ३, २०८१ यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ । तर, मृत्युहुनेको सङ्ख्या बढेको छ । गत आवको प्रथम चौमासिकमा १५ जनाको ज्यान गएको थियो । ट्राफिक प्रहरीका अनुसार गत आवमा जिल्लामा नौ सय ९७ सवारी दुर्घटना भयो ।

सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द बुधबार, पुस ३, २०८१ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएको सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

आजको मौसम: तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना बुधबार, पुस ३, २०८१ बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरो तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि नयाँ टोली खटाउँदै सीआईबी बुधबार, पुस ३, २०८१ त्यसपछि भएका पटकपटकका अनुसन्धानमा हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले फेरि नयाँ शिराबाट अनुसन्धान थाल्न टोली खटाउन लागेको हो । प्रहरी स्रोतका अनुसार, निर्मला हत्या प्रकरणको अनुसन्धानबारे पुनः विश्लेषण गरेर अघि बढ्ने तयारी थालिएको छ । त्यसका लागि प्रहरीले हालसम्म प्राप्त प्रमाण र प्रहरीको अनुसन्धानबाट खुलेका तथ्यहरूबारे विश्लेषण गर्दै अनुसन्धान थाल्नेछ...

बझाङमा भूकम्पको धक्का महसुस मंगलबार, पुस २, २०८१ बझाङमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
-1734441919.jpg)
रामपरीदेवी हत्या आरोपित १३ दिनपछि सार्वजनिक मंगलबार, पुस २, २०८१ घटनास्थलबाट रगत लागेको चिरपट, चप्पल र अन्य सामग्री प्रहरीले बरामद गरेको थियो । घटना अनुसन्धानको क्रममा सगमलालको घर तलासी गर्दा सुटकेसमा लुकाइएको अवस्थामा रगत लागेको निलो पाइन्ट, हरियो भेस्ट, पहेँलो ज्याकेट र अन्य सामग्री बरामद भएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।