News Griha :: न्यूजगृह
कास्की पहिरोमा मृत्यु हुने पाँच जनाको सामूहिक दाहसंस्कार
कास्की पहिरोमा मृत्यु हुने पाँच जनाको सामूहिक दाहसंस्कार कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ।पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उनको परिवारका ६ सहित सातजनाको मृत्यु भएको थियो। मृतकमध्ये पाँचजनाको आज साँझ माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको स्थानीयवासी किशोरप्रसाद गौतमले...
बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १०३ पुग्यो, कुन प्रदेशमा कति? 
बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १०३ पुग्यो, कुन प्रदेशमा कति?  अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी...
कास्की पहिरोः कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए
कास्की पहिरोः कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति देवर कुलबहादुरलाई भनेकी थिइन् ,‘आज हामी सुत्नु हुँदैन। झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला।’  
त्रिशूलीमा खसेको बसमा ७ भारतीय नागरिक रहेको पुष्टि 
त्रिशूलीमा खसेको बसमा ७ भारतीय नागरिक रहेको पुष्टि  नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एउटामा सात भारतीय  नागरिक रहेका खुलेको छ। 
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए। 
सिमलताल बस दुर्घटनाः पौडिएर बाँचे तीन जना
सिमलताल बस दुर्घटनाः पौडिएर बाँचे तीन जना नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
मनसुनजन्य घटनाबाट गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु
मनसुनजन्य घटनाबाट गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु यही असार १ गतेदेखि हालसम्म भएका मनसुन्य विपद्का घटनामा परी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ। बाढी पहिरोलगायत घटनामा ज्यान गुमाउनेमा २१ महिला र १७ जना पुरुष रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उक्त अवधिमा ८२ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। 
एक महिनामा बाढीपहिरोबाट १०१ जनाको मृत्यु, ६ जना बेपत्ता 
एक महिनामा बाढीपहिरोबाट १०१ जनाको मृत्यु, ६ जना बेपत्ता  देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन्।गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी...
रौतहटमा जन्ती बोकेको जीप नहरमा खस्यो, २ जनाको मृत्यु
रौतहटमा जन्ती बोकेको जीप नहरमा खस्यो, २ जनाको मृत्यु इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रामेश्वर त्वातीका अनुसार गढिमाई ६ सिङगारमन स्थित भित्री सडकखण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बर प्लेटको जीप शुक्रबार बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो। 
बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको बिजुली, १ अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी
बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको बिजुली, १ अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी नेपाल विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुलीको लाइन काटिदिएको छ। डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै प्राधिकरणले गएराति नौ बजे लाइन काटिदिएको हो।
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुव प्रसाद घिमिरेले जानकारी दिए।
बीपी र मदन भण्डारी राजमार्ग अवरुद्ध
बीपी र मदन भण्डारी राजमार्ग अवरुद्ध बीपी राजमार्गको नेपालथोक–धुलिखेलखण्ड अन्तर्गत काभ्रेको माम्ती खोला बाढीले बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका हाक्पारामा पहिरो खसेर खस्दा यातायात अवरुद्ध भएको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।
Weather Update