News Griha :: न्यूजगृह
फेरि बुद्ध एअरका यात्रुले 'इमरजेन्सी' ढोका खोले
फेरि बुद्ध एअरका यात्रुले 'इमरजेन्सी' ढोका खोले बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार काठमाडौंबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो ।
गोरखामा एक महिलाको हत्या
गोरखामा एक महिलाको हत्या मध्यरातमा अपरिचित व्यक्तिले घरमा प्रवेश गरी हत्या गरेको छोराले देखेको प्रहरीसमक्ष बयान दिएका छन्। ‘छोराले कोही आएर दुई पटक हिर्काएर गएको देखेको भनेर हामीसँग भनेका छन्। को हो भन्ने चिन्न सकेनछ,’ कार्कीले भने, ‘पछि आफन्तलाई खबर भएपछि घटनाको आधा घण्टामै प्रहरी घटनास्थलमा पुगिसकेको थियो।’
दसैंमा गाउँ नै रमाइलो...
दसैंमा गाउँ नै रमाइलो... अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल। सहर बजार र विदेशिएकाहरू दसैं पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन्। अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका तीर्थ फगामी भन्छन्, ‘अघिपछि गाउँघरमा उतिसारो युवा हुँदैनन्। पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै...
४९ उद्योगले तिरेनन् विद्युत महसुल, कात्तिक ८ भित्र बक्यौता बुझाउन प्राधिकरणको ताकेता
४९ उद्योगले तिरेनन् विद्युत महसुल, कात्तिक ८ भित्र बक्यौता बुझाउन प्राधिकरणको ताकेता नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरूको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ।
एकै रातमा जुवा खालबाट ४८ जना पक्राउ, २ लाख ८४ हजार रुपैयाँ बरामद
एकै रातमा जुवा खालबाट ४८ जना पक्राउ, २ लाख ८४ हजार रुपैयाँ बरामद कैलालीको दुई ठाउँबाट ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गोदावरी नगरपालिका- २ तेघरी सामुदायिक वनको जंगलमा तास खेलिरहेको अवस्थामा २२ हजार ९ सय ५५ रुपैयाँसहित ४ जना पक्राउ परेका हुन्। 
बडादसैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै
बडादसैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्‍तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । 
पोखरामा राँगोले हानेर एक जनाको मृत्यु
पोखरामा राँगोले हानेर एक जनाको मृत्यु उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए। ३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए भने सिर्जना बोर्डिङ स्कुल र जनचेतना माविमा अध्यापनरत थिए । 
नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको गाडी सल्यानमा दुर्घटना
नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको गाडी सल्यानमा दुर्घटना लु २ ख ५००२ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिहीबार बिहान ४ बजे गाडी दुर्घटना भएको हो। 
मकवानपुरको भीमफेदीमा मिनीबस र ट्याक्सी ठोक्किए, ३५ जना यात्रु घाइते, ६ को अवस्था गम्भीर
मकवानपुरको भीमफेदीमा मिनीबस र ट्याक्सी ठोक्किए, ३५ जना यात्रु घाइते, ६ को अवस्था गम्भीर हेटौँडा–भीमफेदी–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ। 
दसैँ बिदामा पनि निरन्तर पेट्रोलियम पदार्थ वितरण हुने
दसैँ बिदामा पनि निरन्तर पेट्रोलियम पदार्थ वितरण हुने विराटनगर डिपो २४ र २८ असोजमा खुला रहने छ। अमलेखगञ्ज डिपो २४, २५ र २८ असोजमा खुला रहने भएको छ। थानकोट डिपो २४, २५ र २८ असोजमा खुला हुनेछ। सुर्खेत, भैरहवा र पोखरा डिपो २४ र २८ मा खुल्ने छन्।
टुटेश्वरमा युवतीको शव फेला
टुटेश्वरमा युवतीको शव फेला कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
दसैँ अवधिमा यस्तो छ मौसम
दसैँ अवधिमा यस्तो छ मौसम जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ।
Weather Update