News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित] नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
‘स्टार्टअप वर्ल्डकप नेपाल–२०२४’ असार १३ मा हुने, विजेतालाई १३ करोड पुरस्कार     
‘स्टार्टअप वर्ल्डकप नेपाल–२०२४’ असार १३ मा हुने, विजेतालाई १३ करोड पुरस्कार      नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्द्धनका लागि हुँदै आएको प्रतिष्पर्धा स्टार्टअप वल्र्डकपको नेपाल एडिसनको फाइनल यही असार १३ गते हुने भएको छ। नेपालमा स्टार्ट अप हब नेपालले आइतबार जिल्ला समन्वय समिति काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाइनलको मिति घोषणा गरेको हो। अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको...
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याएको छ। मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद शाहले शनिबार प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटको आकारभन्दा शून्य दशमलव ५० प्रतिशतले घटी बजेट प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका हुन्।
असार महिनाको पहिलो कारोबार दिन के भयो शेयर बजार? 
असार महिनाको पहिलो कारोबार दिन के भयो शेयर बजार?  असार महिनाको पहिलो दिन शेयर बजार परिसूचक १७.०४ अंकले घट्दै २०९५.२५ बिन्दुमा रहेको छ। १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ। 
चालु आर्थिक वर्षको ११ महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च 
चालु आर्थिक वर्षको ११ महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च  चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ। यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
मनकामना केबलकार ५० दिन बन्द हुने
मनकामना केबलकार ५० दिन बन्द हुने  नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ। केबलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ।
लगानी सहजीकरण सम्बन्धी विधेयक सदनमा प्रस्तुत, के–के छन् व्यवस्था?
लगानी सहजीकरण सम्बन्धी विधेयक सदनमा प्रस्तुत, के–के छन् व्यवस्था? उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा उनले उक्त विधेयक प्रस्तुत गरेका हुन्। 
बढ्यो सुनचाँदीको मूल्य, आज तोलामा कति पुग्यो? 
बढ्यो सुनचाँदीको मूल्य, आज तोलामा कति पुग्यो?  आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।अघिल्लो कारोबार दिन जेठ ३२ गते शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार २ सय रहेको थियो।
कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ? 
कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार, चालुतर्फ रु सात अर्ब ५७ करोड ५५ लाख  वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तह वित्तीय हस्तान्तरणमा चार अर्ब ८३...
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार?, हेर्नुहोस् सूची
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार?, हेर्नुहोस् सूची आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुनेछ।
मधेस सरकारले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट
मधेस सरकारले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट अर्थमन्त्री भरतप्रसाद साहले शनिबार प्रदेशसभामा पेस गरेको बजेटको चालु तर्फ १६ अर्ब ०७ लाख १ हजार र पूँजीगततर्फ  २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरिएको छ।
गण्डकीमा राप्रपालाई रिझाउन पृथ्वीनारायण शाहको सालिकको लागि बजेट
गण्डकीमा राप्रपालाई रिझाउन पृथ्वीनारायण शाहको सालिकको लागि बजेट अर्थमन्त्री डा टकराज गुरुङले प्रदेश सभामा ३२ अर्ब ९७ करोड बजेट सार्वजनिक गरेका हुन् । उनले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगत तर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत बजेट विनियोजन गरेका छन् ।
Weather Update