News Griha :: न्यूजगृह
११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा
११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा एक खर्ब ३९ अर्ब...
जेठ महिनामा ४१ अर्ब १९ करोड राजश्व संकलन
जेठ महिनामा ४१ अर्ब १९ करोड राजश्व संकलन आन्तरिक राजश्व विभागको राजश्व सङ्कलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो केही महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको हो ।चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व संकलन ४१ अर्ब १९ करोड छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । यो ११.३० प्रतिशतको वृद्धि हो । चालु आर्थिक...
२४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
२४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब नाँघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ। 
तोलामा १९ सयले बढ्यो सुन
तोलामा १९ सयले बढ्यो सुन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 
अमेरिकी डलरको मूल्य बढ्यो, पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो?
अमेरिकी डलरको मूल्य बढ्यो, पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो? आज अमेरिकी, युरो, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढ्दा पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ। 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो  शेयर बजारमा दोहोरो अंकका गिरावटका बाबजुद बिहीबार कारोबार रकम भने बढेको छ। बजार परिसूचक १०.४४ अंकको गिरावट २०६८.३१ बिन्दुमा रह्यो। 
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।
बढ्यो डलर, युरो र पाउन्डको मूल्य 
बढ्यो डलर, युरो र पाउन्डको मूल्य  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो । 
ललितपुर महानगरको नीतिः ‘जनताको कर, जनतालाई खबर’
ललितपुर महानगरको नीतिः ‘जनताको कर, जनतालाई खबर’ ललितपुर महानगरपालिकाले ‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै कर संस्कृति सबलीकरण गर्ने नीति लिएको छ। 
पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजनाको काम अघि बढ्यो
पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजनाको काम अघि बढ्यो भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ।
बङ्गुरपालनबाट मनग्य आम्दानी
बङ्गुरपालनबाट मनग्य आम्दानी घोराही उपमहानगरपालिका–१७ गैरागाउँका ठाकुरप्रसाद चौधरीको मुख्य पेसा बङ्गुरपालन हो। उनले यो व्यवसाय गरेको पनि १२ वर्ष भइसक्यो। स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि पेसामा बङ्गुरपालन रोजेको उनी बताउछन्। उमेरले ३५ वर्ष पुगेका ठाकुरले रमन बङ्गुर तथा कृषि फर्ममार्फत व्यवसाय गर्दै आएका छन्। 
किसानले किन पाएनन् दूधको भुक्तानी? 
किसानले किन पाएनन् दूधको भुक्तानी?  करिब ७ महिनादेखि दूधको भुक्तानी नपाएको भन्दै किसानहरुले आन्दोलन गरेका छन्। विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका किसानहरुले समस्या समाधान नभएपछि काठमाडौंमा आएर आन्दोलन गरेका हुन्। 
Weather Update