News Griha :: न्यूजगृह
आज के भयो सुनचाँदीको मूल्य? 
आज के भयो सुनचाँदीको मूल्य?  आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ। 
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो?
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो। 
२४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण 
२४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण  मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।  साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो।     
भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन
भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व संकलन गरेको छ। 
लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी
लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन्। न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो।
ढोरपाटनमा बढ्दै पर्यटकः दश महिनामै साढे चार करोड राजस्व संकलन
ढोरपाटनमा बढ्दै पर्यटकः दश महिनामै साढे चार करोड राजस्व संकलन नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व संकलनसमेत वृद्धि हुन थालेको छ। 
घट्यो विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
घट्यो विदेशी मुद्राको विनिमयदर [सूचीसहित] राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ। शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहँदा बिहीबार खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३...
विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे ३ अर्ब
विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे ३ अर्ब नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रंकलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको  बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम पुगेको छ।
युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित]
युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित] त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ। हिजो खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको थियो। 
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? 
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?  बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित] राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। बुधबार खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसाले कारोबार भएको थियो ।
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार? 
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?  नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४० हजार ६ सय रहेको थियो। 
Weather Update