News Griha :: न्यूजगृह
तरकारी खेतीबाट वार्षिक सात लाख कमाउँछिन् गङ्गा
तरकारी खेतीबाट वार्षिक सात लाख कमाउँछिन् गङ्गा रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएकी छन्। करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उनले वार्षिक सात लाख आम्दानी गर्दै आएकी छन्।
बिटक्वाइनको मूल्य हालसम्मकै उच्च
बिटक्वाइनको मूल्य हालसम्मकै उच्च अमेरिकको ४७औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार कारोबार क्रममा बिटक्वाइनको भाउ ७४ हजार ७ सय ८६ अमेरिकी डलरसम्म पुग्यो। साँझ साढे ५ बजे यो ७४ हजार २ सय १० डलर हाराहारीमा कारोबार भएको छ। बुधबार एकै दिन बिटक्वाइनको मूल्य ७ प्रतिशत बढेको हो।
बुधबार पनि झिनो अंकले घट्यो शेयर बजार
बुधबार पनि झिनो अंकले घट्यो शेयर बजार बुधबार शेयर बजारको परिसूचक नेप्से १.८८ अंक घटेको छ। यद्यपि आज घट्नेभन्दा मूल्य बढ्ने कम्पनीको संख्या धेरै छ। १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो।
सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार? 
सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार?  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ। 
अमेरिकी चुनावलाई सावधानीपूर्वक नियाल्दै विश्व शेयर बजार
अमेरिकी चुनावलाई सावधानीपूर्वक नियाल्दै विश्व शेयर बजार अमेरिकाको आगामी राष्ट्रपति को हुने र अमेरिकी संसद्को बागडोर कुन दलसँग रहने भन्ने राष्ट्रिय चुनाव सम्पन्न भएर अहिले मतपरिणाम आउन सुरु भइसकेको छ।
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, कुनको मूल्य कति?
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, कुनको मूल्य कति? नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ। 
अब ‘केवाईसी’ भर्नु नपर्ने
अब ‘केवाईसी’ भर्नु नपर्ने अब बैंक तथा वित्तीय संस्थामै गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने भएको छ। वित्तीय कारोबारका लागि खोलिएका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी, सेयर ब्रोकरलगायतले ग्राहकको अनुमतिमा ‘केवाईसी’सम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्।
सर्वोच्चले भन्यो– विद्युत बक्यौता नतिर्ने उद्योगको अडान गलत
सर्वोच्चले भन्यो– विद्युत बक्यौता नतिर्ने उद्योगको अडान गलत सर्वोच्च अदालतले पनि विद्युत बक्यौता तिर्न नमान्ने उद्योगका पक्षमा आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले डेडिकेटेड तथा ट्रङ्क लाइन वापतको बक्यौता विवादमा उद्योगीका पक्षमा आदेश दिन अस्वीकार गरेको हो।  
भारतसँग १० हजार मेगावाट विद्युत व्यापारको बाटो खुल्यो
भारतसँग १० हजार मेगावाट विद्युत व्यापारको बाटो खुल्यो सर्वोच्च अदालतले भारतसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनको बाटो खोलिदिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको रिट खारेज गर्दै भारतसँगको सम्झौता कार्यान्वयनका लागि मार्गप्रशस्त गरिदिएको हो।
तिहारपछि खुलेको शेयर बजार झिनो अंकले घट्यो
तिहारपछि खुलेको शेयर बजार झिनो अंकले घट्यो नेप्से परिसूचक ०.२१ अंक मात्रै घटेपछि २६७७.४ मा कायम भएको छ। आज कारोबार रकम पनि घटेको छ। गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो। कुल ११३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो।
नेपालमा विदेशी पर्यटक: १० महिनामा ९ लाख ४० हजार
नेपालमा विदेशी पर्यटक: १० महिनामा ९ लाख ४० हजार सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आए। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८९ पैसा कायम भएको छ।
Weather Update