News Griha :: न्यूजगृह
असोजका लागि पनि घट्यो ब्याजदर, कुन बैंकको कति?
असोजका लागि पनि घट्यो ब्याजदर, कुन बैंकको कति? वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ।
इन्धनको भाउ घट्यो, कुनमा कति ?
इन्धनको भाउ घट्यो, कुनमा कति ? आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो।
घट्यो अन्डाको मूल्य
घट्यो अन्डाको मूल्य दुई साताभित्रै कुखुराको अन्डाको भाउ घटेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो।
५०.७३ अंकले घट्यो नेप्से
५०.७३ अंकले घट्यो नेप्से नेप्से घटेको दिन ३ वटा कम्पनीको शेयरमा भने सकारात्मक सर्टिक लागेको छ। रिभर फल्स पावर, हिमालय हाइड्रो र रावा इनर्जी डेभलपमेन्टको शेयर १० प्रतिशतले बढेको हो। तर, २५६ कम्पनीको शेयर भने घाटामा कारोबार भएको छ। 
सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ
सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ।
यस्तो छ आजको विनिमय दर
यस्तो छ आजको विनिमय दर नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। 
सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने
सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने सोडारी नेतृत्वको तत्कालीन सरकारले चालु आवका लागि ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रदेशसभामा पेस गरेको थियो। योमध्ये चालुतर्फ ११ अर्ब सात करोड १९ लाख र पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख रुपैयाँ छुट्याइएको थियो। वर्तमान सरकारले ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।
दूध किसानले पाएनन् ७४ करोड भुक्तानी
दूध किसानले पाएनन् ७४ करोड भुक्तानी यहाँका दुग्ध उत्पादक किसानले ७४ करोड रुपैयाँ भन्दा बढी भुक्तानी पाएका छैनन्। फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै ३३ करोडभन्दा बढी भुक्तानी रोकिएको छ। 
अमेरिकी डलरको मूल्य घट्यो, युरोको बढ्यो
अमेरिकी डलरको मूल्य घट्यो, युरोको बढ्यो नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने युरो र र युके पाउन्ड सटर्लिङको मूल्य बढेको छ।
सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ
सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो। यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो।यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ...
लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त
लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त लगानी बोर्डको सीईओ पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए। त्यसमध्येबाट ३ जनाको नाम बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
अमेरिकी डलर र युरोको मूल्य घट्यो
अमेरिकी डलर र युरोको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ।
Weather Update