अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्योशनिबार, असोज ५, २०८१
सुनको मूल्य तोलामा १५०० रुपैयाँ बढ्यो शुक्रबार, असोज ४, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको हो।
अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो शुक्रबार, असोज ४, २०८१ बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।
सरकारले खोल्यो चाडपर्वलक्षित सुपथ मूल्य पसल बिहीबार, असोज ३, २०८१ दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ। काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन्।
बिहीबार पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच? बिहीबार, असोज ३, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर बिहीबार, असोज ३, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ।
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ? बुधबार, असोज २, २०८१ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चासो व्यक्त गरे।
तोलामा तीन सयले घट्यो सुनको मूल्य बुधबार, असोज २, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।
अमेरिकी डलर, युरो र पाउण्डको भाउ घट्यो, अन्यको कति ? बुधबार, असोज २, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ।
सरकारको खर्च र आम्दानी कति बढ्यो?, यस्तो छ दुई महिनाको विवरण मंगलबार, असोज १, २०८१ महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको सात दशमलव ३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो।
सुनको मूल्यमा सामान्य गिरावट मंगलबार, असोज १, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि एक लाख ५६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज १, २०८१ युरो एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा, यूके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २९ पैसा कायम गरिएको...
नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार सोमबार, भदौ ३१, २०८१ नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ। सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ।