इन्भेष्टमेन्ट मेगा र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाहीसोमबार, कात्तिक १९, २०८१

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, कात्तिक १९, २०८१ नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।

टीकारामले मौरीपालनबाटै कमाउँछन् वार्षिक ३५ लाख आइतबार, कात्तिक १८, २०८१ कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनमा छन्। सुन्तला छोडेर मह उत्पादनमा हालेका तिमिल्सिनाले अहिले बर्सेनि ३५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आइतबार, कात्तिक १८, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

अमेरिकी डलरको भाउ स्थिर, अन्यको अवस्था के छ? शनिबार, कात्तिक १७, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ। शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।

भाइ मसलाको मूल्य ३० प्रतिशतले बढ्यो शुक्रबार, कात्तिक १६, २०८१ यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ। काठमाडौंको असनमा वर्षौंदेखि भाइ मसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गतवर्ष भन्दा यसवर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन्।

अमेरिकी डलर स्थिर, युरो आज पनि बढ्यो शुक्रबार, कात्तिक १६, २०८१ अमेरिकी डलर आज पनि स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ बुधबार र विहीबारको जति नै कायम छ।

नेपालीहरूमा सुनचाँदीका सिक्काप्रतिको मोह अचाक्ली, तिहारमा साढे १९ करोडको सिक्का बिक्री शुक्रबार, कात्तिक १६, २०८१ यस वर्षको तिहारमा मात्र साढे १९ करोडभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का (असर्फी र मेडालियन) बिक्री भएका छन् ।
सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो? बिहीबार, कात्तिक १५, २०८१ सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड बनिरहेको छ। बिहीबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार प्रतितोला सुनको मूल्य एक लाख ७० हजार रुपैयाँ थियो।

२७ सय नाघेर झर्यो शेयर बजार बुधबार, कात्तिक १४, २०८१ कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन। कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम् अंक रह्यो। दोस्रोपटक ११:४२ बजे फेरि २७०१ अंक पुगेको बजार त्यसपछि बिक्री चाप आउँदा ओरालो लाग्यो।

एकैदिन २२ सय बढेर सुनले आज फेरि बनायो अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड बुधबार, कात्तिक १४, २०८१ सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ।

समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताले फिर्ता पाए शतप्रतिशत रकम मंगलबार, कात्तिक १३, २०८१ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म ६ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ।

४६.६९ अंकले बढ्यो नेप्से, ६ अर्ब कारोबार मंगलबार, कात्तिक १३, २०८१ साताको तेस्रो दिन नेप्से १.७६ प्रतिशतले बढेको छ। शेयर कारोबार मापक नेप्से परिसूचक ४६।६९ अंकले बढेर २६९२.०५ अंकमा बन्द भएको छ। सोमबार २७.४१ अंकले नेप्से बढेको थियो।