News Griha :: न्यूजगृह
तोलामा एक सयले घट्यो सुनको मूल्य
तोलामा एक सयले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ।
युरो बढ्यो, पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य घट्यो
युरो बढ्यो, पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य घट्यो  नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ। नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ।
२६१० विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम ६ अर्ब ८५ करोडमा सीमित
२६१० विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम ६ अर्ब ८५ करोडमा सीमित आज नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकममा पनि गिरावट आएको छ।मंगलबार सात अर्ब २४ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन छ अर्ब ८५ करोडको कारोबार भएको छ।
दसैँका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने
दसैँका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने दसैँका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने भएको छ।असोज १३ देखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।
सुनको मूल्य अहिलेसम्मकै उच्च
सुनको मूल्य अहिलेसम्मकै उच्च आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने
अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्र पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आईएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको बताएका हुन्।
नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार
नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार नेप्सेमा आज १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउँदा २६३२.९४ विन्दुमा रोकिएको छ।आज ३२८ कम्पनीको कारोबार हुँदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ।
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? यसअघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि यसअघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२  हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने
उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको छ। आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गरिएको हो।
साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा
साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ।
चेक अनादर मुद्दामा दोषी ठहर भए ५ प्रतिशत जरिवानासहित २ वर्षसम्म कैद सजाय हुने
चेक अनादर मुद्दामा दोषी ठहर भए ५ प्रतिशत जरिवानासहित २ वर्षसम्म कैद सजाय हुने चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्न संसदीय समितिमा सहमति जुटेको छ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ सतिमितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलका क्रममा चेक अनादर मुद्दामा हुने जरिवाना र सजायबारे सर्वसम्मत सहमति जुटेको हो ।
Weather Update