News Griha :: न्यूजगृह
तीन महिनामा ६ अर्बको खाद्यान्न आयात
तीन महिनामा ६ अर्बको खाद्यान्न आयात नेपालमा चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख ९० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो।
मंगलबार यस्तो छ विनिमयदर
मंगलबार यस्तो छ विनिमयदर नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
शेयर बजारका सबै सूचक बढे, सवा ५ अर्बको कारोबार
शेयर बजारका सबै सूचक बढे, सवा ५ अर्बको कारोबार नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.६८ प्रतिशत बढ्यो। सबै सेक्टरका सूचक बढेका छन्। कारोबार रकम पनि बढेको छ।अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ३४ करोडको भयो।
सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो
सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो सुनचाँदीकै मूल्यमा आज गिरावट आएको छ। हिजो तोलामा १ हजार ४ सय रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ घटेको हो।
झिनिया बेचेर दसैँतिहारमा मात्रै कमाउँछन् पाँचदेखि सात लाख
झिनिया बेचेर दसैँतिहारमा मात्रै कमाउँछन् पाँचदेखि सात लाख पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठ एक दशकदेखि झिनिया व्यवसायमा छन्। त्यतिबेला रामपुरमा झिनिया व्यवसाय गर्ने उनीहरू नै पहिलो व्यवसायी थिए।
सोमबार कुन देशको मुद्रा कति रूपैयाँमा साटिन्छ?, यस्तो छ विनिमयदर
सोमबार कुन देशको मुद्रा कति रूपैयाँमा साटिन्छ?, यस्तो छ विनिमयदर युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा, यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ  १० र बिक्रीदर १७४ रुपैयाँ  ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई, लागत कति?
चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई, लागत कति?  नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ। संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो। 
११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता
११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका छन्। 
सुन तोलामा १४०० बढ्यो, मूल्य हालसम्मकै उच्च
सुन तोलामा १४०० बढ्यो, मूल्य हालसम्मकै उच्च सुनको यो मूल्य हालसम्मकै उच्च हो। त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ। अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ।
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ।चालु आवको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन्। 
सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदैछ किनबेच?
सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदैछ किनबेच? नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। हिजो अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो।
Weather Update