कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?बुधबार, भदौ १९, २०८१
नेप्से २८३० अंकमा मंगलबार, भदौ १८, २०८१ मंगलबार पनि शेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ। अघिल्लो दिन १२७ अंक बढेको बजारमा आज केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो।
सुनचाँदीको मूल्य स्थिर मंगलबार, भदौ १८, २०८१ नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ। यस दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
१२७ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि सोमबार, भदौ १७, २०८१ कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ। कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो।
अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सोमबार, भदौ १७, २०८१ अर्थ मन्त्रालयले निश्चित सर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)मा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ।
ट्राफिक प्रहरीले डेढ महिनामै सङ्कलन गर्याे ४४ लाख ६९ हजार राजस्व सोमबार, भदौ १७, २०८१ चालु आव २०८१–८२ को पहिलो महिना साउनमा चार हजार एक सय सात सवारी साधनमाथि गरिएको कारबाहीबाट ३० लाख ८७ हजार पाँच सय एक र भदौ १५ गतेसम्म एक हजार सात सय ७९ सवारी साधनलाई गरिएको कारबाहीबाट १३ लाख ८२ हजार गरी ४४ लाख ६९ हजार पाँच सय एक सङ्कलन भएको...
सुनचाँदीको मूल्यमा आजपनि गिरावट सोमबार, भदौ १७, २०८१ आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।सोमबार सुन तोलाको ३ सय रुपैयाँले घटेर तोलामा एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शेयर बजार २६९५.९३ अंकमा झर्यो, कारोबार पनि खुम्चियो आइतबार, भदौ १६, २०८१ आइतबार शेयर बजार परिसूचक नेप्से २७ सय मुनि झरेको छ।अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो। सो अंकको गिरावटपछि परिसूचक २६९५.९३ अंकमा कायम भएको छ।
तोलामा ६ सयले घट्यो सुनको मूल्य, कति पुग्यो ? आइतबार, भदौ १६, २०८१ आइतबार सुन तोलाको ६ सय रुपैयाँले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
इन्धनको भाउ घट्यो शनिबार, भदौ १५, २०८१ पाल आयल निगमले इन्धनको भाउ घटाएको छ। शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो।
अमेरिकी डलर र युरोको भाउ घट्यो, यस्तो छ शनिबारको विनिमयदर शनिबार, भदौ १५, २०८१ शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ ।
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको शुक्रबार, भदौ १४, २०८१ नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९–८०’ सार्वजनिक गरेको छ। प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ।
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ? शुक्रबार, भदौ १४, २०८१ शुक्रबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।