News Griha :: न्यूजगृह
अर्थमन्त्री पौडेलसँग एमसीसीकी प्रमुख कार्यकारीको भेट
अर्थमन्त्री पौडेलसँग एमसीसीकी प्रमुख कार्यकारीको भेट उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ। 
अष्ट्रेलियन डलर, युरो र पाउण्डको मूल्य बढ्यो
अष्ट्रेलियन डलर, युरो र पाउण्डको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७ बिन्दुमा
नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७ बिन्दुमा शेयर बजारको गिरावटले निरन्तरता पाएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ। बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
४९ उद्योगलाई बक्यौता तिर्न विद्युत् प्राधिकरणले दिएको समयसीमा सकियो, बोर्ड बैठक बस्दै
४९ उद्योगलाई बक्यौता तिर्न विद्युत् प्राधिकरणले दिएको समयसीमा सकियो, बोर्ड बैठक बस्दै नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बस्दै छ। ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान ९ बजे बोलाइएको छ।
अष्ट्रेलियन डलर, युरो र पाउण्डको मूल्य घट्यो
अष्ट्रेलियन डलर, युरो र पाउण्डको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ।
मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात
मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ। स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड रुपैयाँ बढी जिल्लामा भित्र्याएका छन्।
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित विगत वर्षहरूमा ९०–९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०–४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो।
लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला मूल्य कति?
लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला मूल्य कति? नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य बढ्यो
अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
शेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो
शेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो अघिल्ला दुई दिन लगातार घटेको शेयर बजार मंगलबार २५.८८ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ। नेप्सेका अलवा सबै सेक्टरका सूचक बढे। बजारको अंक बढ्दा कारोबार रकम भने घटेको छ।
आज पनि बढ्यो सुनको मूल्य, पुग्यो तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ
आज पनि बढ्यो सुनको मूल्य, पुग्यो तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ।
अमेरिकी डलरको मूल्य बढ्यो, युरो र पाउन्ड तथा अष्ट्रेलियन डलरको घट्यो
अमेरिकी डलरको मूल्य बढ्यो, युरो र पाउन्ड तथा अष्ट्रेलियन डलरको घट्यो नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ।
Weather Update