News Griha :: न्यूजगृह
नेप्सेमा सकारात्मक संकेत, यी कम्पनीका शेयर मूल्य बढ्यो 
नेप्सेमा सकारात्मक संकेत, यी कम्पनीका शेयर मूल्य बढ्यो  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । सोमबार कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।
अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज
अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।
एक सयले बढ्यो सुनको मूल्य 
एक सयले बढ्यो सुनको मूल्य  नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।
हाथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
हाथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन सीडीएसका अनुसार लगानीकर्ताले आज भदौ २५ गते कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यसमा भदौ २४ गते साँझ ५ः०७ बजेसम्ममा १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परिसकेको छ ।
केपी ओली भन्छन्— बैंकहरूले अझै पनि गरिबलाई ऋण प्रवाह गरेका छैनन्
केपी ओली भन्छन्— बैंकहरूले अझै पनि गरिबलाई ऋण प्रवाह गरेका छैनन् नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूले अझै पनि गरिबलाई ऋण प्रवाह नगरेको बताएका छन् । 
कुलमान र राजु अर्यालले उद्घाटन गरे सशस्त्रको फ्युल सेन्टरमा चार्जिङ स्टेशन
कुलमान र राजु अर्यालले उद्घाटन गरे सशस्त्रको फ्युल सेन्टरमा चार्जिङ स्टेशन सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेशन उद्घाटन गरिएको छ ।
अध्यादेशबाट बजेट ल्याउँदै कोशी सरकार
अध्यादेशबाट बजेट ल्याउँदै कोशी सरकार कोशी प्रदेशमा बजेट शून्यता अन्त्य गर्न अध्यादेश जारी गरिने भएको छ । प्रदेश सरकारले प्रदेश आर्थिक अध्यादेश र विनियोजन अध्यादेश २०८० जारी गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।
साताको पहिलो दिन सुन तोलाको कति रुपैयाँमा हुँदैछ कारोबार ?
साताको पहिलो दिन सुन तोलाको कति रुपैयाँमा हुँदैछ कारोबार ? साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।
बाँडफाँट भयो माण्डू हाइड्रोको आईपीओ
बाँडफाँट भयो माण्डू हाइड्रोको आईपीओ माण्डू हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला आईपीओ आइतबार बाँडफाँट गरिएको हो ।
आज विदेशी मुद्राको विनिमय दर कति? 
आज विदेशी मुद्राको विनिमय दर कति?  आइतबार युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २३ पैसा र बिक्री दर १६५ रुपैयाँ ९८ पैसा रहेको छ ।
सर्लाहीबाट एक महिनामा १४ करोडको तरकारी निकासी
सर्लाहीबाट एक महिनामा १४ करोडको तरकारी निकासी लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ ।
Weather Update