News Griha :: न्यूजगृह
घट्यो पाउण्ड र युरोको मूल्य, अरुको के छ?

काठमाडौं— नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसामा झरेको छ ।

मङ्गलबारको तुलनामा पाउण्डको मूल्य घटेको छ । हिजो पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिक्री दर १६१ रुपैयाँ ८६ पैसा तोकिएको थियो ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३  पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा र क्यानडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७९ पैसा  र  बिक्री दर ९७ रुपैयाँ २३ पैसा रहेको छ । 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.84133.44

EUR (European Euro)

1139.12139.75

GBP (UK Pound Sterling)

1160.15160.88

CHF (Swiss Franc)

1143.85144.50

AUD (Australian Dollar)

183.7084.08

CAD (Canadian Dollar)

196.7997.23

SGD (Singapore Dollar)

196.6197.05

JPY (Japanese Yen)

108.868.90

CNY (Chinese Yuan)

118.1918.28

SAR (Saudi Arabian Riyal)

135.4235.58

QAR (Qatari Riyal)

136.4336.60

THB (Thai Baht)

13.583.60

AED (UAE Dirham)

136.1736.33

MYR (Malaysian Ringgit)

128.1228.25

KRW (South Korean Won)

1009.769.81

SEK (Swedish Kroner)

111.9812.03

DKK (Danish Kroner)

118.6518.74

HKD (Hong Kong Dollar)

116.9617.04

KWD (Kuwaity Dinar)

1429.44431.38

BHD (Bahrain Dinar)

1352.37353.97

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०७:१६
Weather Update