आज काठमाडौंमा समाजवादी मोर्चाको सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने मंगलबार, चैत २०, २०८०

प्रतिनिधि सभा आज ११ बजे, तीन मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने मंगलबार, चैत २०, २०८० प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ। आजको बैठकमा तीन मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार आज वन तथा वातावण मन्त्रालय, संकृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालय र उर्जा, जलसोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक...

आज कांग्रेसको कार्य सम्पादन समिति बैठक, इलाम र बझाङको उम्मेदवार टुङ्ग्याउने मंगलबार, चैत २०, २०८० नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयनसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएका हुन्। बैठक दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्ने र उपनिर्वाचनका...
![आज विदेशी मुद्राको नेपाली मूल्य कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/euro-money1690677469.png)
आज विदेशी मुद्राको नेपाली मूल्य कति ? [सूचीसहित] मंगलबार, चैत २०, २०८० आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा कायम छ। सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो। आज यूरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ। सोमबार यूरो एकको खरिद दर १४३...

किराना पसल राखिएका म्याद गुज्रिएका खाद्य सामग्री जफत मंगलबार, चैत २०, २०८० अनुगमन टोलीले उपभोगको म्याद नाघेका खाने तेल, मैदा, सुजी, मसला, चियापत्ति, चाउचाउ, बिस्कुट, कोक, फेन्टा, स्प्राइट, बियरलगायत ७५ हजारभन्दा बढीका खाद्य र पेय पदार्थ जफत गरेको छ। गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य सङ्घ...

आज कोशी र गण्डकीका केही पहाडी भूभागमा पानी पर्न सक्ने मंगलबार, चैत २०, २०८० आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी...

आईपीएल: मुम्बई तेस्रो खेलमा पनि पराजित, राजस्थानको सानदार जित मंगलबार, चैत २०, २०८० जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले सानदान जित हासिल गरेको छ। राजस्थानलाई १२६ रनको सामान्य लक्ष्य दिएको मुम्बई इन्डियन्स ६ विकेटले पराजित भयो। राजस्थानका बलरसामू टिक्न नसक्दा मुम्बईले तेस्रो खेलमा पनि खाता खोल्न सकेन। वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल मंगलबार, चैत २०, २०८०

भरतपुर अस्पतालमा कोभिड उपचारका लागि क्लिनिकल परीक्षण गरिने सोमबार, चैत १९, २०८० कोभिड–१९ विरुद्ध मुखबाट दिइने एमोटिन औषधिको प्रभावकारिता मूल्याङ्कन गर्न, अनियमित, डबल–ब्लाइन्ड, प्लेसबो–नियन्त्रितका लागि क्लिनिकल परीक्षण गर्न लागिएको हो। भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन एवं प्रमुख अनुसन्धानकर्ता डा कल्याण सापकोटाले कोभिड–१९ का लक्षण देखिएका बिरामीमा मुखबाट दिइने एमेटिन नामक औषधिले प्रभावकारी ढङ्गले काम गर्छ वा गर्दैन भनी जाँच गर्न लागिएको जानकारी दिए।

तनहुँमा ८ फिट लामो अजिङ्गरको उद्धार सोमबार, चैत १९, २०८० तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको आज उद्धार गरिएको छ। डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो।

रेशम चौधरीको गुनासो- पार्टीको टेन्सनले तीन महिनादेखि खाना खाएको छैन सोमबार, चैत १९, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले केन्द्रीय समितिको बैठकमा सरकारमा जाने नजाने भन्ने विषयमा वादविवाद भए पनि आफूले कुनै धम्की नदिएको प्रष्ट पारेका छन्।केन्द्रीय सदस्य रमेश विश्वकर्माले संरक्षक चौधरीले कुट्ने र हत्या गर्नेसम्मको धम्की दिएको आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै त्यसको प्रष्टिकरण दिएका हुन्।

१३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने युवक पक्राउ सोमबार, चैत १९, २०८० प्रहरीले १३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ।प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

नाउपामा पदलोलुपता धेरै देखियो, पार्टीको किचलोले आत्महत्या गर्ने अवस्थामा पुगिसकेँः रेशम चौधरी सोमबार, चैत १९, २०८० नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताएका छन्। सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुगेको बताएका हुन्।









