काठमाडौंबाट गोरखा जाँदै गरेको विद्युतीय भ्यान धादिङमा दुर्घटना शुक्रबार, कात्तिक ९, २०८१
१७ जिल्लामा सीडीओ फेरिए, कसको कहाँ भयो सरुवा? शुक्रबार, कात्तिक ९, २०८१ गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेको छ। एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ।
राजेन्द्र महतोले खोले नयाँ पार्टी, दर्ताका लागि निर्वाचन आयोगमा निवेदन शुक्रबार, कात्तिक ९, २०८१ राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए।
१४ किलो चाँदीसहित २ जना पक्राउ शुक्रबार, कात्तिक ९, २०८१ सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको छ। पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो।
मंसिर ५ गते सहकारी पीडित फेरि सडकमा उत्रिँदै शुक्रबार, कात्तिक ९, २०८१ ‘सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ,’ अभियानका अध्यक्ष कुशलब केसीले भनेका छन्, ‘त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो। हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो।’
असिनापानीले ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट शुक्रबार, कात्तिक ९, २०८१ गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ। स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो।
बालिका बलात्कारको आरोपमा सवारीचालक पक्राउ शुक्रबार, कात्तिक ९, २०८१ अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियारलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्राधिकरणले काट्यो बक्यौता नतिर्ने ३४ उद्योगको लाइन शुक्रबार, कात्तिक ९, २०८१ नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटेको छ। गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे बक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो।
कार्सटेन्ज पिरामिड आरोहण गरेर फर्किए निर्मल पुर्जा शुक्रबार, कात्तिक ९, २०८१ पर्वत आरोहणको विशाल विरासत र इतिहास बोकेको नेपाल र नेपाली जनका लागि मात्र नभई समग्र विश्वभरि नै पर्वतारोहण र आत्मविश्वासको पर्यायवाची बनेका निर्मल पुर्जा इन्डोनेसियाबाट नेपाल फर्किएका छन्।
सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदैछ किनबेच? शुक्रबार, कात्तिक ९, २०८१ नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। हिजो अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार स्थिर रहेको हो।
कञ्चनपुरमा दम्पती मृत भेटिए, हत्याको आशंका शुक्रबार, कात्तिक ९, २०८१ शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको छ। अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडीस्थित घटनास्थल पुगेको छ।
सत्तारुढ दलको बैठक बस्दै शुक्रबार, कात्तिक ९, २०८१ बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ। बुधबारमात्रै सत्तारुढ दलको बैठक बसेको थियो।
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध शुक्रबार, कात्तिक ९, २०८१ अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन्।