News Griha :: न्यूजगृह
इरानमाथि इजरायलको आक्रमणपछि रुसले दियो चेतावनी
इरानमाथि इजरायलको आक्रमणपछि रुसले दियो चेतावनी जबाफी आक्रमणको बदलामा पुनः तनाव बढाउनेतर्फ कदम अघि बढाइए तेहरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ इजरायलले चेतावनी दिएको छ। संयुक्त राज्य अमेरिका र बेलायत दुवैले द्वन्द्व थप नबढाउन इरानलाई आग्रह गरेका छन्।
सङ्खुवासभामा एक जनाको हत्या
सङ्खुवासभामा एक जनाको हत्या सामान्य विवादका क्रममा खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले शनिबार भीमबहादुरको हत्या गरेको डीएसपी दक्षकुमार बस्नेतले बताए।
अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी
अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बाले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताए।
मन्त्रीको अनुगमनमा असहयोग गर्ने तरकारी व्यवसायीले माफी मागे
मन्त्रीको अनुगमनमा असहयोग गर्ने तरकारी व्यवसायीले माफी मागे गत असोज २० गते कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजार अनुगमन गर्न गएको टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार्दै माफी मागेका छन्।
मेलम्चीबाट आएको ८ करोड लिटर पानी बागमतीमा
मेलम्चीबाट आएको ८ करोड लिटर पानी बागमतीमा मेलम्ची नदीबाट अहिले दैनिक २५ करोड लिटर पानी आइरहेको छ। जसमध्ये करिब १८ करोड लिटर पानी प्रशोधन गरी उपत्यकामा वितरण गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।
सडकबाट प्रचण्डको प्रश्न– ‘शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिर काण्ड कहाँ पुग्यो?’
सडकबाट प्रचण्डको प्रश्न– ‘शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिर काण्ड कहाँ पुग्यो?’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गरेका छन्। 
आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोलीको घोषणा
आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोलीको घोषणा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ। अमेरिकामा जारी श्रृखंलामा नेपाल र अमेरिकासहित स्कटल्याण्डको पनि सहभागिता रहेको छ। 
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै !
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै ! वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो।
तीन दिनदेखि हराएका थिङको शव भेटियो
तीन दिनदेखि हराएका थिङको शव भेटियो तीन दिनदेखि हराएका मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठका ३६ वर्षीय सुनबहादुर थिङ मृत अवस्थामा फेला परेका छन्।
म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी
म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए।
सहकर्मीको हत्या आरोपमा माओवादी महावीर समूहका दुई जना कार्यकर्ता पक्राउ
सहकर्मीको हत्या आरोपमा माओवादी महावीर समूहका दुई जना कार्यकर्ता पक्राउ जिल्लाको सुदूरपश्चिम क्षेत्रमा डर धम्की दिई चन्दा आतङ्क मच्याउँदै आएका उनीहरूले चन्दाको रकम हिनामिना गरेको विषयमा विवाद हुँदा आफ्नै सहकर्मीको हत्या गरेको प्रहरीले जनाएको छ।
सहकारी ठगीमा सत्तापक्ष र विपक्ष भन्ने हेरिन्न, सबैमाथि अनुसन्धान हुन्छ : मन्त्री गुरुङ
सहकारी ठगीमा सत्तापक्ष र विपक्ष भन्ने हेरिन्न, सबैमाथि अनुसन्धान हुन्छ : मन्त्री गुरुङ सहकारी ठगीमा संलग्न सत्तापक्ष र विपक्षका नेता नभनी अनुसन्धान हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दाबी गरेका छन्।
Weather Update