News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको बैठकः महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल 
एकीकृत समाजवादीको बैठकः महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल  नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ। ललितपुरको बालकुमारीमा मंगलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले  राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि सामूहिक...
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै मह शिकार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै मह शिकार देशका भीरपहरामा गरिने मह शिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ। 
दोलखामा मलामी बोकेको जीप दुर्घटना हुँदा १४ जना घाइते
दोलखामा मलामी बोकेको जीप दुर्घटना हुँदा १४ जना घाइते दोलखामा मलामी बोकेको जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।बुधबार बिहान मलामी बोकेको बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको जीप मेलुङ गाउँपालिका–१ स्थित चिम्टिी भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका १४ जनामध्ये २ जनाको अवस्थामा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले न्यूजगृहलाई जानकारी दिएको छ। 
एमाले संसदीय दलको बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ। 
सदनको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल
सदनको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल संसद्को जारी अवरोध हटाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पारित गर्न सकेनन्।
८ वटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
८ वटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन्। ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन्।
हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने
हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका लागि ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ।सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।
आईपीएलमा आज राजस्थान र पञ्जाबको भिडन्त
आईपीएलमा आज राजस्थान र पञ्जाबको भिडन्त जारी आईपीएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ। ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको छ र यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ। त्यसैगरी पञ्जाब किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ। पञ्जाब अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको...
राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्याण्डको हिरासतमा रहेकी अभियन्ताको मृत्यु
राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्याण्डको हिरासतमा रहेकी अभियन्ताको मृत्यु राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ। उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन्। नेतिपर्ण सानेसाङ्खोमलाई 'थालुबाङ्' भनेर पनि चिनिन्छ। मंगलबार नेतिपर्णको मुटुले अचानक काम गर्न छोडेको अधिकारीहरूले बताएका छन्।
कति होला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति ?
कति होला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ।उनले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दती छ। लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नेमा प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति तीन करोड रहेको उल्लेख गरेका छन्। 
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित] राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ। मंगलबार डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको थियो। 
आज सकिँदै एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक
आज सकिँदै एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक मंगलबार सकिँदैछ।जारी बैठकमा सोमबार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। 
Weather Update