News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ। मंगलबार डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको थियो। 

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा तोकिएको छ। मंगलबार युरोको खरिद दर १४३ रुपैयाँ ८४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४९ पैसा रहेको थियो।

आज बेलायती पाउण्डको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ १४ पैसा रहेको छ। मंगलबार खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसाका दरले कारोबार भएको थियो। 

आज कतारी रियालको खरिद दर खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.32133.92

EUR (European Euro)

1143.95144.59

GBP (UK Pound Sterling)

1167.38168.14

CHF (Swiss Franc)

1146.88147.55

AUD (Australian Dollar)

188.1488.53

CAD (Canadian Dollar)

197.5597.99

SGD (Singapore Dollar)

198.5498.98

JPY (Japanese Yen)

108.528.56

CNY (Chinese Yuan)

118.4318.51

SAR (Saudi Arabian Riyal)

135.5535.71

QAR (Qatari Riyal)

136.5736.74

THB (Thai Baht)

13.633.65

AED (UAE Dirham)

136.3036.46

MYR (Malaysian Ringgit)

128.2528.38

KRW (South Korean Won)

1009.759.79

SEK (Swedish Kroner)

112.2812.33

DKK (Danish Kroner)

119.2919.38

HKD (Hong Kong Dollar)

117.0717.14

KWD (Kuwaity Dinar)

1433.55435.50

BHD (Bahrain Dinar)

1353.63355.22

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०७:२३
Weather Update