News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा शंका नगरे हुन्छः माधव नेपाल
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा शंका नगरे हुन्छः माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा दुईमत नभएको बताएका छन्। आज पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहमा नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने  कि नदिने भन्ने प्रश्नै नउठ्ने बताए। 
प्रविधिको विकाससँगै कामविहीन बन्दै दाङका गन्धर्व
प्रविधिको विकाससँगै कामविहीन बन्दै दाङका गन्धर्व पहिले गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्व पछिल्लो समय कामविहीन हुँदै गएका छन्। प्रविधिको विकाससँगै गीतसङ्गीतको पहुँच विस्तार हुँदै गएपछि गन्धर्वहरुको कामविहीन हुँदै गएका हुन्।
विकासको उपहासः पुल एकातिर, खोला अर्कैतिर
विकासको उपहासः पुल एकातिर, खोला अर्कैतिर जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ।राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका...
१ सय ६० किलो गाँजासहित एक जना पक्राउ
१ सय ६० किलो गाँजासहित एक जना पक्राउ अवैध लागुऔषध गाँजासहति धनकुटा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १ सय ६० किलोग्राम अवैध लागूऔषध गाँजासहति प्रहरीले सहिदभूमी गाउँपालिका–४ खोकुबाट सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई पक्राउ प्रहरीले जानकारी दिएको छ। 
गृहमन्त्री लामिछानेलाई सदनमा सुन्न विपक्षी तयार 
गृहमन्त्री लामिछानेलाई सदनमा सुन्न विपक्षी तयार  प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभाको आजको बैठकमा बोल्न दिने भएका छन्।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाउनुभएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको हो।
बर्तौला भन्छन्- संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक छौँ
बर्तौला भन्छन्- संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक छौँ सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि गठित कार्यदलको बैठक केही समयका लागि स्थगित भएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आधा घण्टाको समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको र सहमति नजिक पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। 
ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन
ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन कालीकोटको तिलागुफा नगरपालिका–१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु ओझेलमा परेको छ। अति रमणीय पर्यटकीयस्थल रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा पर्न थालेको हो।
राष्ट्रियसभाको बैठक पनि सर्‍यो
राष्ट्रियसभाको बैठक पनि सर्‍यो आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ। संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए। 
सहकारी ठगी प्रकरणः रविको नाममा अड्कियो संसदीय समितिको ‘क्षेत्राधिकार’ 
सहकारी ठगी प्रकरणः रविको नाममा अड्कियो संसदीय समितिको ‘क्षेत्राधिकार’  सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपनि कार्यदेश टुंगिन सकेको छैन। जसको कारण आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय २ बजेलाई सारिए पनि अझैसम्म बैठक सुरु हुन सकेको छैन। 
विभिन्न शैक्षिक माग राखेर आन्दोलनरत चापागाईंलाई भेट्न माइतीघरमा शिक्षामन्त्री 
विभिन्न शैक्षिक माग राखेर आन्दोलनरत चापागाईंलाई भेट्न माइतीघरमा शिक्षामन्त्री  नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईले विगत पाँच दिनदेखि वालबिकास शिक्षा सुधारको लागि दबाबमूलक कार्यक्रम गरिरहेका छन्। 
ट्राफिक प्रहरी जवानको हत्यामा संलग्न ७ जना सार्वजनिक, यस्तो छ घटनाको नालीबेली
ट्राफिक प्रहरी जवानको हत्यामा संलग्न ७ जना सार्वजनिक, यस्तो छ घटनाको नालीबेली ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा २१ वर्षीय आइते भन्ने सचिन परियार, १८ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया विपना भनिने बसुन्धरा कार्की, ५६...
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक 
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा आह्वान गरेको छ। पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, संघीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए।  
Weather Update