बढ्यो शेयर बजार, घट्यो कारोबार बुधबार, मंसिर ५, २०८१
दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति बुधबार, मंसिर ५, २०८१ न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालत परिसरमै विष सेवन गर्न लागेपछि महिला पक्राउ बुधबार, मंसिर ५, २०८१ पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन्। बुधबार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रस्मिला धामी पक्राउ परेकी हुन्।
अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत बुधबार, मंसिर ५, २०८१ बेरोजगारी दर ४.१ प्रतिशतमा थियो। एबीएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको सङ्ख्या ८ हजार ३ सयले बढेको जनाएको छ।
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस बुधबार, मंसिर ५, २०८१ नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी)ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ बुधबार, मंसिर ५, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।
संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ: प्रचण्ड बुधबार, मंसिर ५, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताएका छन्।
स्पेनका टेनिस खेलाडी राफेल नाडालद्वारा सन्न्यास घोषणा बुधबार, मंसिर ५, २०८१ टेनिसबाट सन्न्यासको घोषणा गर्दै राफेल नाडालले आफ्ना समर्थकहरूलाई भने, ‘मेरो बीस वर्षको व्यावसायिक करियरमा तपाईंले मलाई राम्रो समयमा साथ दिनुभयो र खराब समयमा खेलिरहन प्रोत्साहन दिनुभयो।’
म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै बुधबार, मंसिर ५, २०८१ साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडिओ सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए।
विदेशी सम्बन्धनका ७० प्रतिशत कलेज मापदण्डविपरीत, खारेज गर्न सिफारिस बुधबार, मंसिर ५, २०८१ १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्नेमा शुल्क छुट गरी सो बराबरको नदिइएको पनि प्रतिवेदनमा उल्लेख छ।
छबिलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो बुधबार, मंसिर ५, २०८१ जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए।
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै बुधबार, मंसिर ५, २०८१ निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ। उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले जनाएको छ।
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको विनिमयदर बुधबार, मंसिर ५, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ।