News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
टी२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे? 
टी२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे?  टी२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
 सुहाङको ‘लक्की सेभेन’ मत
 सुहाङको ‘लक्की सेभेन’ मत मत संख्या २७ हजार ७ सय ७२ एउटा सिम्बोल बनेको छ। सुहाङले पाएको यो मत प्राविधिक मूल्याङ्कनको विषय मात्र बन्नु हुँदैन। न यो कुनै दल विशेषको मात्र हक लाग्ने मत हो। यो मतमा युवा पुस्ताको लगानी छ। आशा र भरोसाको पनि सम्बन्ध छ। सुहाङ भलै एमालेका उम्मेदवार हुन् तर प्रतिनिधि...
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ 
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ  खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङ बाट खटिएको प्रहरीले मंगलबार राति पक्राउ गरेको हो। 
श्रीमतीको हत्या गरेर श्रीमानले गरे प्रहरी समक्ष आत्मसमर्पण
श्रीमतीको हत्या गरेर श्रीमानले गरे प्रहरी समक्ष आत्मसमर्पण उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन्। सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएका प्रहरी वृत्त बौद्धले जनाएको छ।
काठमाडौं नजिकै भेटियो डाँफे जोडी
काठमाडौं नजिकै भेटियो डाँफे जोडी काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो। हामीलाई पनि यस्तै लागेको थियो। तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो। जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ।    
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो 
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो  तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेकी थिइन्। छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्थिन्। 
साउन १ गतेदेखि पशुपतिको विद्युतीय शवदाहगृह निःशुल्क 
साउन १ गतेदेखि पशुपतिको विद्युतीय शवदाहगृह निःशुल्क  पशुपति आर्यघाटस्थित विद्युत शवदाह गृहमा आगामी साउन १ गतेदेखि कुनै शुल्क नलाग्ने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन्। त्यस्तै उनले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन्। 
२९औँ पटक सगरमाथा आरोहण गर्न आधार शिविरमा कामिरिता 
२९औँ पटक सगरमाथा आरोहण गर्न आधार शिविरमा कामिरिता  सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा रहेका छन्। गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेकेका उनी यस वर्ष २९औँ पटक आरोहणको तयारीमा रहेका छन्। सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन्। 
डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो
डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो डिभिजन वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभइ नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ।  गोदावरी नगरपालिका–४  बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शंकर पहरीको मंगलबार तथा रमेश पहरीको आज बिहान मृत्यु भएको हो। 
वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित 
वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित   मैत्रीपूर्ण टि–२० श्रृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ।वेस्ट इन्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो। 
Weather Update