News Griha :: न्यूजगृह
धादिङमा बोलेरोले ठक्कर दिँदा युवतीको मृत्यु
धादिङमा बोलेरोले ठक्कर दिँदा युवतीको मृत्यु मृत्यु हुनेमा बेनीघाट–२ की १९ वर्षीया अनिशा मिजार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए।
३५६ ग्राम सुनसहित नागढुंगाबाट भारतीय पक्राउ
३५६ ग्राम सुनसहित नागढुंगाबाट भारतीय पक्राउ बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु२ ख ६८५८ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन फेला परेको हो।
संविधान संशोधनबारे छलफल हुँदैछ : प्रधानमन्त्री
संविधान संशोधनबारे छलफल हुँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधनका विषयमा दलहरुबीच छलफल भइरहेको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले भने, ‘दलहरुबीच छलफल जारी, संविधान संशोधन हुन्छ।’ 
प्राधिकरण सञ्चालक समितिको बैठक बस्दै, मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने तयारी
प्राधिकरण सञ्चालक समितिको बैठक बस्दै, मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने तयारी मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका हुन्।
कालीकोट दुर्घटना : पलाँता गाउँपालिकामा शोक बिदा
कालीकोट दुर्घटना : पलाँता गाउँपालिकामा शोक बिदा सोही दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा पलाँता गाउँपालिकाले शोक विज्ञप्ति जारी गर्दै पालिकासहित मातहतका सबै कार्यालयलाई शोक बिदा दिइएको हो।
शेयर बजार २७६० अंकमा, ११ अर्ब ३१ करोडको कारोबार
शेयर बजार २७६० अंकमा, ११ अर्ब ३१ करोडको कारोबार सोमबार शेयर बजारको परिसूचक नेप्से २२।१४ अंक बढेको छ। सो अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो।
एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नमिल्नेमा
एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नमिल्नेमा न्यायाधीशद्वय डा नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा रहेको पेसी हेर्न नमिल्नेमा चढाइएको हो। प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
बक्यौता भुक्तानी विवादः प्राधिकरणका कर्मचारीले गरे मन्त्रिपरिषद् निर्णयको विरोध
बक्यौता भुक्तानी विवादः प्राधिकरणका कर्मचारीले गरे मन्त्रिपरिषद् निर्णयको विरोध आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बक्यौता नतिरे पनि २४ घण्टाभित्र उद्योगमा लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो। नेविप्रा कर्मचारी कल्याण परिषद् तथा नेविप्रा राष्ट्रिय कर्मचारी युनियनले सोमबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयको विरोध गरेका हुन्।
मधेस प्रदेशका यी ७ स्थानमा हुँदैछ उपनिर्वाचन
मधेस प्रदेशका यी ७ स्थानमा हुँदैछ उपनिर्वाचन त्यसैगरीधनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, रौतहटकै राजपुर नगरपालिका –६  र बाराको गढीमाई नगरपालिका–८ मा  उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। 
एमालेले पाउने जग्गा भाटभटेनीको नाममा आयो
एमालेले पाउने जग्गा भाटभटेनीको नाममा आयो नेकपा एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भएको छ।
माओवादीको दाबी– अहिलेको सरकार आफ्नै कारणले छिट्टै ढल्छ
माओवादीको दाबी– अहिलेको सरकार आफ्नै कारणले छिट्टै ढल्छ नेकपा माओवादी केन्द्रले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ। सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्।
बागलुङ जीप दुर्घटना: एकै गाउँका ५ जनाको मृत्यु
बागलुङ जीप दुर्घटना: एकै गाउँका ५ जनाको मृत्यु जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जीप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा सडकदेखि तल खसेको हो।
Weather Update