वडाध्यक्षको निधनमा सर्लाहीको बसबरिया गाउँपालिकामा शोक बिदा बिहीबार, पुस ११, २०८१

कर्णाली विकास बैंकको व्यवस्थापन आजदेखि राष्ट्र बैंकले सम्हाल्यो, ढुक्क हुन बचतकर्तालाई आग्रह बिहीबार, पुस ११, २०८१ नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।

बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ? बिहीबार, पुस ११, २०८१ आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराइयो बिहीबार, पुस ११, २०८१ सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेकाको अदालतमा बयान चलिरहेको छ । यसअघि पूर्व डीआईजी छविलाल जोशीको बयान सकिएको छ । मंगलबारदेखि लीला पछाईको बयान जारी छ । बिहीबार पछाईको बयान सकेर लामिछानेको बयान सुरू गर्ने अदालतको तयारी छ ।

१ सय २६ यात्रु लिएर पोखरा आइपुग्यो सिचुवानको जहाज बिहीबार, पुस ११, २०८१ पोखरामा सिचुवानको यो तेस्रो चार्टर उडान हो । फेवा तालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २६ जनाको चिनियाँ टोलीलाई लिएर न्यारोबडी जहाज आएकाे हाे ।

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो बिहीबार, पुस ११, २०८१ चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १६ अर्ब २१ करोड दुई लाख २७ हजार पर्ने एक लाख ८८ हजार ३४५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको...

दुई सहायक हवलदारसहित ३० प्रहरी सम्पर्कविहीन बिहीबार, पुस ११, २०८१ नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो।

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, अब ७० मिटर मात्र खन्न बाँकी बिहीबार, पुस ११, २०८१ दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

ह्वात्तै घट्यो काठमाडौंको न्यूनतम तापक्रम बिहीबार, पुस ११, २०८१ काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएकामा आज ह्वात्तै घटेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।

जाजरकोटमा भूकम्पको धक्का बिहीबार, पुस ११, २०८१ आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

यस्तो रहनेछ आज दिनभरिको मौसम बिहीबार, पुस ११, २०८१ कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका केही भूभागमा बदलीको सम्भावना रहेको महाशाखाले बताएको छ।

अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते बुधबार, पुस १०, २०८१ आज दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा१ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा राजपुर गाउँपालिका–३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक बुधबार, पुस १०, २०८१ ‘बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरूको बारेमा जानकारी, विगतमा सचिवालय स्थायी कमिटी र पोलिटब्युरोले गरेका निर्णयका अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेन्डा तय गरेका छौं,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने ।