एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन बुधबार, पुस १०, २०८१

कर्णाली विकास बैंक समस्याग्रस्त घोषित बुधबार, पुस १०, २०८१ नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।

बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए बुधबार, पुस १०, २०८१ तर सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँको लागि अस्ताए उनी ।

काठमाडौंबाट ९२ लाखसहित तीन जना पक्राउ बुधबार, पुस १०, २०८१ प्रहरीले काठमाडौंबाट ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।

‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड बुधबार, पुस १०, २०८१ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपालबाट ४९ करोड ६८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५४ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट ४९ करोड ६८ लाख ग्रसकलेक्सन गरेको हो ।

६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना बुधबार, पुस १०, २०८१ कजाकिस्तानमा ६२ यात्रु र पाँच चालक दल बोकेको जहाज दुर्घटनामा परेको छ। अजरबैजान एअरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज बुधबार एक्कासी दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

जाडोमा बढ्यो कन्डमको खपत बुधबार, पुस १०, २०८१ भन्सार विभागको तथ्याङ्क अनुसार सो वापत १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सो कन्डम आयात गरेर ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सरकारलाई सर्वोच्चको प्रश्न- सहकारी पीडितलाई रकम फिर्ता गर्नुपरे के छ योजना? बुधबार, पुस १०, २०८१ इजलासमा बहसका क्रममा निर्देशन तथा मापदण्ड निर्माणका लागि समिति गठन भएको भन्ने कुरा पनि उठेको थियो। त्यसै विषयमा समितिले गरेको काम कारबाही लगायत सहकारीको निरीक्षण तथा अनुगमन लगायत गरेका कामको प्रगति पनि माघ ४ गतेसम्म पेस गर्न राष्ट्र बैंकलाई अदालतले आदेश गरेको छ।

देशभरको मौसम घमाइलो, शुक्रबारबाट भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली बुधबार, पुस १०, २०८१ सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म छिटपुट वर्षा गराएको थियो। चितवनका केही भूभागमा ११.४ मिलिमिटर वर्षा भएको थियो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि हल्का वर्षा भएको थियो।

दुग्ध बिक्री गरेर मासिक ९० हजार बचत बुधबार, पुस १०, २०८१ मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे । उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध सङ्कलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका छन् ।

थानीमाई मन्दिर र कुहिरो बुधबार, पुस १०, २०८१ तनहुँको भानु नगरपालिका-९ बसन्तपुरस्थित थानीमाई मन्दिर र पृष्ठभूमिमा कुहिरोको दृश्य ।

सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपति कहाँ भोलिमात्रै पुग्ने बुधबार, पुस १०, २०८१ बुधबार सार्वजनिक बिदा भएकाले भोलिमात्रै पठाउन लागिएको हो । सरकारले हिजो बेलुका यो अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागु हुनेछ ।

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? बुधबार, पुस १०, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।