News Griha :: न्यूजगृह
ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर
ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित मंसिर दोस्रो साता पक्राउ परेका प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरेको हो। 
त्रिविले थाल्यो स्ववियु निर्वाचनको तयारी
त्रिविले थाल्यो स्ववियु निर्वाचनको तयारी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए ।
पार्टी खोल्दै भीम रावल
पार्टी खोल्दै भीम रावल नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनी निकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् ।‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशव्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो ।
कांग्रेसको १०० दिने अभियान माघ १६ गतेसम्म चल्ने
कांग्रेसको १०० दिने अभियान माघ १६ गतेसम्म चल्ने जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा व्यवस्थित रूपले काम अघि बढाउन पनि कांग्रेस केन्द्रीय कार्यालयले आग्रह गरेको छ। कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर संगठन सुदृढीकरणलगायत काममा खटाएको छ।
बैंकिङले बढायो शेयर बजार, अधिकांश कम्पनीको मूल्य घट्यो
बैंकिङले बढायो शेयर बजार, अधिकांश कम्पनीको मूल्य घट्यो साता कारोबारको अन्तिम दिन अधिंकाश कम्पनीको सेयर मूल्य घटे पनि बजारको परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.१९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६३० अंकमा पुगेको छ ।
शोभा पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर
शोभा पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर शोभा पाठक भनेर चिनिने जानुका पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर भएको छ । प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सुरु भयो रवि लामिछानेको बयान
सुरु भयो रवि लामिछानेको बयान सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ । बिहीबार जिल्ला अदालत कास्कीमा बयान सुरु भएको हो । 
खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले गोली चलायो
खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले गोली चलायो मकवानपुर प्रहरी प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार बिहीबार बिहान हवाइ फायर गरेर खाग तस्कर नियन्त्रणमा लिइएको हो । खाग नियन्त्रण गर्ने क्रममा तस्कर भाग्न खोजेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला बिक्री
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला बिक्री जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो ।
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कजाकिस्तानमा जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ३८ पुग्यो
कजाकिस्तानमा जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ३८ पुग्यो दुर्घटनामा ३८ जनाको मृत्यु भएको र २९ जनाको उद्धार गरिएको अमेरिकी पत्रिका सीएनएनले जनाएको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि कजाकिस्तानका सरकारी समाचार संस्थाहरुलाई उद्धृत गरेरे सीएनएनले लेखेको छ।
एनसेलको शेयर बिक्री रोक्न माग गरेको रिटमा सर्वोच्चले आज निर्णय सुनाऊँला?
एनसेलको शेयर बिक्री रोक्न माग गरेको रिटमा सर्वोच्चले आज निर्णय सुनाऊँला? यसअघि मल्ल र ढुंगानाको इजलासले पुस १ गते इजलासले हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो। पुस ९ गतेको इजलासले निर्णय सुनाउनका लागि बिहीबारको इजलास तोकेको हो। प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेलको शेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।...
Weather Update