News Griha :: न्यूजगृह
खुल्लामञ्चको स्तरोन्नती
खुल्लामञ्चको स्तरोन्नती
बंगलादेशमा आन्दोलनकारीले सर्वोच्च अदालत घेरे, प्रधानन्यायाधीशले राजीनामा दिए
बंगलादेशमा आन्दोलनकारीले सर्वोच्च अदालत घेरे, प्रधानन्यायाधीशले राजीनामा दिए उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन्। शनिबार बिहानदेखि सयौँको सङ्ख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।
पहिरोमा परी चारजना घाइते
पहिरोमा परी चारजना घाइते जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो। पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नं ३ का वडाध्यक्ष मङ्गल बुढाले राससलाई जानकारी दिए।
देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्दि हासिल हुन सक्दैन्: प्रधानमन्त्री
देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्दि हासिल हुन सक्दैन्: प्रधानमन्त्री ‘लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताएका छन्।
ब्राजिलमा विमान दुर्घटनाः जो भाग्यले बाँचे
ब्राजिलमा विमान दुर्घटनाः जो भाग्यले बाँचे ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ। विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए। ती सबैको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। 
दुर्गेश र सदीक्षाको स्वरमा फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक [भिडिओ]
दुर्गेश र सदीक्षाको स्वरमा फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक [भिडिओ] असोज ३ देखि प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ। फिल्मको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीत सार्वजनिक गरिएको हो।
एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइनः महामन्त्री शर्मा
एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइनः महामन्त्री शर्मा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्। महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जलि दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतिका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे।
मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने
मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ। आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन्। सम्पादकसँग बिहीबार साँझ चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्ने बित्तिकै काम थालिने बताएका हुन्।
पाँच जिल्लामा फैलियो हैजा, ४७ जनामा सङ्क्रमण पुष्टि
पाँच जिल्लामा फैलियो हैजा, ४७ जनामा सङ्क्रमण पुष्टि देशभर पाँच जिल्लामा हैजा फैलिएको छ। ललितपुर, काठमाडौँ, कैलाली, प्यूठान र रूपन्देहीमा हैजा फैलिएको हो।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।
सुर्खेतमा पेस्तोल बोकेर हिँडिरहेका १७ र १८ वर्षका युवक पक्राउ 
सुर्खेतमा पेस्तोल बोकेर हिँडिरहेका १७ र १८ वर्षका युवक पक्राउ  सुर्खेतको चौकुनेमा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७ बस्ने १७ वर्षका अशोक थापा र वडा नम्बर ६ बस्ने वर्ष १८ का भीमबहादुर थापा रहेका छन्।
नागढुङ्गाबाट तीन केजी गाँजासहित एक जना पक्राउ
नागढुङ्गाबाट तीन केजी गाँजासहित एक जना पक्राउ प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बाप्र०३-००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो। 
ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाको मृत्यु
ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाको मृत्यु समाचार संस्था रोयटर्सका अनुसार विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो। साओ पाउलोमा सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरू उक्त जहाजमा सवार थिए।
Weather Update