News Griha :: न्यूजगृह
कांग्रेस बैठकः ११ बुँदे प्रस्तावमाथि छलफल जारी‚ भोलि बिहान ११ बजे बस्ने
कांग्रेस बैठकः ११ बुँदे प्रस्तावमाथि छलफल जारी‚ भोलि बिहान ११ बजे बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गते सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
कैलालीका नदीमा पुगे डल्फिन
कैलालीका नदीमा पुगे डल्फिन कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन्। जिल्लाको टीकापुर नगरपालिका–६, ७, ८ र भजनी नगरपालिका–३, ५, ७, ८ का नदि तटीय क्षेत्रमा डल्फिन देखिन थालेका डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले जानकारी दिए।
अझै तीन दिनसम्म वर्षा जारी रहने
अझै तीन दिनसम्म वर्षा जारी रहने  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाको भनाइ छ।
भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा
भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा आइतबार दिउँसो शिष्टाचार भेटका क्रममा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।
तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न निर्देशन
तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न निर्देशन समितिले आज तारा गाउँविकास समिति र तारागाउँ रिजेन्सी होटल लिमिटेडका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र तारागाउँ विकास समितिसँग छलफलपछि उक्त समितिका नाममा रहेको चलअचल सम्पत्तिको विवरण तथा सम्पत्तिको सञ्चालन तथा सदुपयोग हुनेगरि कार्ययोजना बनाई समितिमा पेस गर्न निर्देशन दिइएको हो। 
शरणार्थी प्रकरण: बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति
शरणार्थी प्रकरण: बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन्। शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले झासँग बयान लिइसकेको छ।
मोरङको सुन्दरहरैँचामा श्रीमानले गरे श्रीमतीको हत्या
मोरङको सुन्दरहरैँचामा श्रीमानले गरे श्रीमतीको हत्या अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ। प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो।
भारतीय विदेश सचिवलाई राष्ट्रपतिले भने–जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपाल–भारत मिलेर अघि बढौँ
भारतीय विदेश सचिवलाई राष्ट्रपतिले भने–जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपाल–भारत मिलेर अघि बढौँ शीतल निवासमा आज भएको सो भेटमा द्विपक्षीय आपसीहित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताए। 
प्रधानमन्त्री ओली र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ता नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न मिस्री आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका हुन्। 
पेरिस ओलम्पिकमा सन्तोषी ७९औँ स्थानमा
पेरिस ओलम्पिकमा सन्तोषी ७९औँ स्थानमा फ्रान्सको राजधानी पेरिसमा आज सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सेकेन्डको समय लगाउँदै पुरा गरिन्। ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी हुन्। 
ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु
ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ।सल्यानस्थित प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको हो।
पूर्वमन्त्री र कलाकारसहित ११ जना हाईप्रोफाइल जुवाडे पक्राउ
पूर्वमन्त्री र कलाकारसहित ११ जना हाईप्रोफाइल जुवाडे पक्राउ नेकपा एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाईप्रोफाइल जुवाडे पक्राउ परेका छन्।गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
Weather Update