News Griha :: न्यूजगृह
लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ६१ हजार नाघ्यो
लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ६१ हजार नाघ्यो आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
४ जना सवार कारलाई गजुरी नजिक पहिरोले बगायो
४ जना सवार कारलाई गजुरी नजिक पहिरोले बगायो बिहीबार राति सडकमाथिबाट आएको पहिरोले कार बगाएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको छ।
८ जना सवार जीप सडकबाट खस्यो
८ जना सवार जीप सडकबाट खस्यो जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।दशरथचन्द नगरपालिका–३ का ४५ वर्षीय दिलीप नाथ, ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६  वर्षीय केशव नाथ, १६  वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ घाइते छन्।
कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो। 
वर्षाका कारण आन्तरिक उडान प्रभावित
वर्षाका कारण आन्तरिक उडान प्रभावित देशका अधिकांश भूभागमा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ। वर्षाका कारण आन्तरिकतर्फको उडान प्रभावित भएको छ।त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार शुक्रबार बिहानैदेखि आन्तरिकतर्फको उडान वर्षाका कारण प्रभावित भएको छ।
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ? पाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
काठमाडौं उपत्यकामा भोलिसम्मै झरी पर्ने
काठमाडौं उपत्यकामा भोलिसम्मै झरी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा धाप ड्याममा २२.६ मिलिमिटर, साँखुमा १५ मिलिमिटर, सुन्दरीजलमा १६.६ मिलिमिटर, कीर्तिपुरमा ३२ मिलिमिटर, त्रिभुवन विमानस्थलमा १९.२ मिलिमिटर, पानीपोखरीमा १७ मिलिमिटर वर्षा भएको छ।
हिमाली तथा पहाडी जिल्लामा आज र भोलि रात्रिबस नचल्ने
हिमाली तथा पहाडी जिल्लामा आज र भोलि रात्रिबस नचल्ने राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शुक्रबार)र भोलि (शनिबार) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।
पाँच जिल्लामा धेरै भारी वर्षा, २४घण्टामा कहाँ कति पर्‍यो पानी?
पाँच जिल्लामा धेरै भारी वर्षा, २४घण्टामा कहाँ कति पर्‍यो पानी? पछिल्लो २४ घण्टामा पाँच जिल्लामा भारी वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाम, सप्तरी, मोरङ, झापा र कैलालीमा चौबीस घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको हो।
चितवनमा माइक्रो बस ट्याङ्करसँग ठोकियो
चितवनमा माइक्रो बस ट्याङ्करसँग ठोकियो चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा माइक्रो बस र दूध बोक्ने ट्याङ्कर ठोक्किएका छन्।
राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के भने ?
राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के भने ? प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन्। 
विवादमा अन्नपूर्ण मिडिया, के एपीवानमा पनि सहकारीको पैसा गएको हो?
विवादमा अन्नपूर्ण मिडिया, के एपीवानमा पनि सहकारीको पैसा गएको हो? अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन्। संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ।
Weather Update