News Griha :: न्यूजगृह
‘हनी ट्रयाप’ प्रकरण: ३० लाख लेनदेनमा मुछिएकी इन्स्पेक्टर बिनु शाही निलम्बित  
‘हनी ट्रयाप’ प्रकरण: ३० लाख लेनदेनमा मुछिएकी इन्स्पेक्टर बिनु शाही निलम्बित    गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनु कुमारी शाहीलाई निलम्बन गरेको छ।शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए।
दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध
दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो।
नागढुङ्गादेखि मुग्लिनसम्म मोबाइल नेटवर्कको समस्या समाधान गरिदिन सरकारसँग रास्वपाको माग
नागढुङ्गादेखि मुग्लिनसम्म मोबाइल नेटवर्कको समस्या समाधान गरिदिन सरकारसँग रास्वपाको माग रास्वपाको उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोरप्रसाद अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आज ध्यानाकर्षणपत्र बुझाउँदै अस्थायी समाधानका लागि ‘मोबाइल भ्यान’को विकल्पबारे अवगत गराएका हुन्। 
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन पाँच सय ५९ हवाई उडान भए। ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे। आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुबै यो उडान र यात्रु सङ्ख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ।
डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन
डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्टफोन हस्तान्तरण गरे।
मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी
मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले सहकारी पीडितले मुग्लिनमा कालोझण्डा र ब्यानर देखाएको र तर लामिछानेलाई सुरक्षित रुपमा पठाएको बताए।
विपदबाट बढी प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस 
विपदबाट बढी प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस  गृहमन्त्री रमेश लेखक नेतृत्वको उक्त समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद सङ्कटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो।
बढी भाडा असुल्ने ६ वटा हाइसका सञ्चालक पक्राउ
बढी भाडा असुल्ने ६ वटा हाइसका सञ्चालक पक्राउ काठमाडौंबाट पोखरा, दमाैली, लमजुङलगायत चल्ने हाइसले तोकिएको भन्दा बढी भाडा असुलेको गुनासो आएपछि प्रहरीले कलंकी तथा बसपार्कबाट पक्राउ गरेको हो।
बसपार्कमा यात्रुको गुनासो- २३ गतेसम्मको टिकट प्याक भइसक्यो भन्छन्, घर कसरी जानु!
बसपार्कमा यात्रुको गुनासो- २३ गतेसम्मको टिकट प्याक भइसक्यो भन्छन्, घर कसरी जानु! दसैँका लागि सङ्घीय राजधानी काठमाडौं छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोंगबुको रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ।
मध्यपूर्व तनावका कारण तेलको मूल्यवृद्धि
मध्यपूर्व तनावका कारण तेलको मूल्यवृद्धि मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख शेयर बजारमा गिरावट आएको छ।
दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, प्रेमीसहित चारजना पक्राउ
दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, प्रेमीसहित चारजना पक्राउ दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ परेका छन्। गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुरका १९ वर्षीय किरण चौधरी, २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
Weather Update