इजरायलले हेजबुल्लाहका नयाँ प्रमुखको पनि गर्यो ‘सफाया’ शुक्रबार, असोज १८, २०८१

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित शुक्रबार, असोज १८, २०८१ असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ।गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो। अझै १९ जना बेपत्ता छन्। घाइतेहरुको संख्या १६५ छ।

काठमाडौंबाट १९ जना यात्रु लिएर विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा पल्टियो शुक्रबार, असोज १८, २०८१ काठमाडौंबाट १९ यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे सिन्धुलीको कमलामाई नगरपालिका- ८ भिमाननजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो।

नवरात्रमा पनि सुनसान पाथीभरा, बडादसैँको पहिलो दिन जम्मा ६३ जना दर्शनार्थी पुगे शुक्रबार, असोज १८, २०८१ गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजाअर्चना गरेका थिए। बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छ भने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन्।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शुक्रबार, असोज १८, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।

हात्तीको आक्रमणबाट माउतेको मृत्यु शुक्रबार, असोज १८, २०८१ पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो।

दसैँ अशुभ हुने भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय शुक्रबार, असोज १८, २०८१ हिन्दुहरूको महान् पर्व बडादसैँको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना गरिएको छ। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्ग्याउने प्रचलन छ। घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ।

कपिलवस्तुमा स्यालले टोक्दा १० जना घाइते शुक्रबार, असोज १८, २०८१ विजयनगर गाउँपालिका ३ अन्तर्गत पत्थरदेइया र माहादेइया गाउँमा स्यालको टोकाइबाट १० जना घाइते भएका छन्।

बडादसैँको दोस्रो दिन: ब्रह्माचारिणी देवीको आराधना गरिँदै शुक्रबार, असोज १८, २०८१ तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्माचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ।

पूर्वी र मध्य भागमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना शुक्रबार, असोज १८, २०८१ पूर्वी नवलपरासीको दुम्कौलीमा भारी वर्षा

मारवाडीको कब्जामा रहेको धर्मशाला २१ वर्षपछि पशुपतिनाथको स्वामित्वमा आयो बिहीबार, असोज १७, २०८१ काठमाडौं जिल्ला अदालतले २०६० सालमा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो।

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना पक्राउ बिहीबार, असोज १७, २०८१ मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले बिहीबार १० लाख रुपैयाँसहित एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो। ज७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर

मोटसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा युवकको मृत्यु बिहीबार, असोज १७, २०८१ सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखैरेनी सडकको गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो।









