News Griha :: न्यूजगृह
एनपीएल अक्सन आज, यी ६ खेलाडीले पाउन सक्छन् महँगो मूल्य
एनपीएल अक्सन आज, यी ६ खेलाडीले पाउन सक्छन् महँगो मूल्य अक्सनमा १५० भन्दा खेलाडी सहभागी हुनेछन्। क्यानले यसअघि १४२ जनाको अन्तिम सूची सार्वजनिक गरेको थियो। तर, त्यसमा केही नाम छुटेको भन्दै क्यानले अक्सनको अन्तिम लिस्टमा थप खेलाडी समावेश गर्ने भएको छ।
नारायणगढ–मुग्लिङ सडकको टोपेखोलामा २ वटा गाडीमा ढुंगा खस्यो
नारायणगढ–मुग्लिङ सडकको टोपेखोलामा २ वटा गाडीमा ढुंगा खस्यो नारायणगढ–मुग्लिङ सडकको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा दुई वटा गाडीमा क्षति भएको छ।
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ।
मनसुन क्रमशः क्षीण हुँदै
मनसुन क्रमशः क्षीण हुँदै जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको छ।  मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर जाँदै थिए।   
अबका निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्छ : प्रचण्ड
अबका निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्छ : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
विपद्पश्चात्‌ सङ्क्रमण फैलिएको सूचना आएको छैन : स्वास्थ्य मन्त्रालय
विपद्पश्चात्‌ सङ्क्रमण फैलिएको सूचना आएको छैन : स्वास्थ्य मन्त्रालय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात्‌ महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजको मितिसम्म रोग फैलिएकोबारे मन्त्रालयमा कुनै जानकारी नआएको बताए।
मन्थली–काठमाडौं सडक फेरि अवरूद्ध
मन्थली–काठमाडौं सडक फेरि अवरूद्ध लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको  मन्थली–काठमाडौं यातायात आज बिहानदेखि अवरुद्ध भएको छ।
पहिलेको खर्क अहिले बन्यो पर्यटकको गन्तव्य
पहिलेको खर्क अहिले बन्यो पर्यटकको गन्तव्य म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्ण गाउँवासीले पशुचौपायाको गोठ लैजाने गर्थे। टोड्के  पहिले पहिले खर्कका रुपमा परिचित थियो।रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्के पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। 
जुवा खेलेको आरोपमा ८ जना पक्राउ
जुवा खेलेको आरोपमा ८ जना पक्राउ तुलसीपुर उपमहानगरपालिका–१५ कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अवस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगदसहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
अमेरिकामा ममता बेपत्ता प्रकरणः नरेशविरुद्ध थप प्रमाण फेला पारेको प्रहरीको दाबी
अमेरिकामा ममता बेपत्ता प्रकरणः नरेशविरुद्ध थप प्रमाण फेला पारेको प्रहरीको दाबी ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन्।पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्ट ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए। तर, उनीबाहेक अन्यले ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेका थिए।
मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा....
मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा.... मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ।
Weather Update