News Griha :: न्यूजगृह
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिदबिक्री?
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिदबिक्री? नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो।
संघीय सरकारलाई धरानका मेयरको चिठी– लौन सरकार खत्रा लाग्नु पर्‍यो!
संघीय सरकारलाई धरानका मेयरको चिठी– लौन सरकार खत्रा लाग्नु पर्‍यो! धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय सरकारलाई पत्र लेखेर दुर्गन्धमुक्त फोहोर व्यवस्थापन गर्ने स्थल (स्यानटरी ल्यान्डफिल साइट) बनाउन बजेटको माग गरेका छन्।
आजबाट कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुले
आजबाट कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुले असोज १२ को बाढीले बागमती पुलको आधा भाग बगाएको थियो। ललितपुरतर्फको सडक यसअघि नै सुचारू भए पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो।
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बेलौरी–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरीको मृत्यु भएको सवडिभिजन वन कार्यालय कुण्डाले जनाएको छ।
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिटानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए। 
मन्त्रीहरू बाढीपहिरो प्रभावित क्षेत्रमा
मन्त्रीहरू बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरूले काभ्रे, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढी प्रभावित क्षेत्रको अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिएका छन्।
आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ।
पोखराको बुद्धचोकमा आगलागी
पोखराको बुद्धचोकमा आगलागी कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकस्थित एक पसलमा आगलागी हुँदा लाखौको क्षति भएको छ।कृष्ण ढकाल र अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरेको ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्क प्रालिमा गएराति आगलागी भएको हो।
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका ८ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ।
यस वर्षको हिउँदमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने पूर्वानुमान
यस वर्षको हिउँदमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने पूर्वानुमान यस वर्षको हिउँद औसतभन्दा न्यानो हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिउँद सरदरभन्दा बढी न्यानो हुने बताएको हो।
प्रधानमन्त्रीलाई कसले दियो गलत सूचना?
प्रधानमन्त्रीलाई कसले दियो गलत सूचना? आइतबार राति १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा लेखे ‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ जोड्ने पुल मर्मत गरी आवागमन सञ्चालन गरिएको छ। बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज जडान सुरु भएको छ।’
Weather Update