रविविरुद्ध युवराज सफल पुनः सर्वोच्चमा, दर्ता होला रिट? आइतबार, चैत १९, २०७९

कोशी नामविरुद्ध भइरहेको आन्दोलनलाई जसपाको समर्थन आइतबार, चैत १९, २०७९ कोशी नामाकरणपछि पछिल्ला दिनमा विराटनगर लगायतमा दिनहुँ आन्दोलन भईरहेका छन् ।
हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सांसद पौडेलको माग आइतबार, चैत १९, २०७९
1680419921.jpg)
मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छः मन्त्री श्रेष्ठ आइतबार, चैत १९, २०७९

मिटरब्याजबारे अनुसन्धान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति सांसदको आशंका आइतबार, चैत १९, २०७९ सांसद रघुजी पन्त, अमरेशकुमार सिंह, प्रेम सुवालसहित बोलेका अधिकांश सांसदहरुले तत्काल नै मिटरब्याजी पीडितलाई न्याय दिनेगरी काम गर्नुपर्ने बताए ।

कांग्रेसले गर्यो बागी, विद्रोहीको कारबाही फुकुवा आइतबार, चैत १९, २०७९ आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचनका बेला बागी उम्मेदवारी दिएकाहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सांसद पौडेलको माग आइतबार, चैत १९, २०७९ आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भीर समस्या देखा परेको बताए ।

विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै राजर्षि जनक विश्वविद्यालय आइतबार, चैत १९, २०७९ कर्मचारी र शिक्षकबीचको विवादका कारण जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
1680419918.jpg)
मिटरब्याज पीडितलाई बिदाइ गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने– माग सम्बोधन हुन्छ आइतबार, चैत १९, २०७९ अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास्त रहन आग्रह गरे । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग पाँच बुँदेसहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन् ।

बारा २ मा कांग्रेसको समर्थन जसपा उम्मेदवारलाई आइतबार, चैत १९, २०७९

गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहज आइतबार, चैत १९, २०७९ गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुशी छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्र कै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता आइतबार, चैत १९, २०७९ निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सक्नेछन् ।

बाग्लुङका एक उदाहरणीय कृषक टीकाराम सापकोटा आइतबार, चैत १९, २०७९ घर्कंदो उमेर । सेताम्य दारीजुँगा र कपाल । अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बाग्लुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुन्छन् । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके । उमेरले सात दशक लाग्न थालेका उनमा जोश र जाँगर...









