News Griha :: न्यूजगृह
मर्दी हिमालमा किन राखियो सुदीपको सालिक?
मर्दी हिमालमा किन राखियो सुदीपको सालिक? प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको सालिक राखिएको छ। सोही पदमार्गको बादलडाँडामा पार्कसहित उनको सालिक निर्माण गरिएको हो।
सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध
सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ। आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
ढुङ्गेअड्डामा एमालेले बनाउँदैछ ११ रोपनीमा पार्टी मुख्यालय, ओलीले शिलान्यास गर्दै 
ढुङ्गेअड्डामा एमालेले बनाउँदैछ ११ रोपनीमा पार्टी मुख्यालय, ओलीले शिलान्यास गर्दै  सत्तारुढ दल नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन  बनाउने भएको छ। एमालेले कीर्तिपुर नगरपालिका–२ ढुङ्गेअड्डामा नयाँ कार्यालय बनाउन लागेको हो। ११ रोपनी क्षेत्रफल रहेको ठाउँमा आज बिहान पौने १२ बजे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नेछन्। 
झापाको हनुमान चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
झापाको हनुमान चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु रिजाबाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दुर्घटनामा परेको थियो। 
जसलाई दसैँले छोएन
जसलाई दसैँले छोएन न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शिरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो। चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, 'बिहानदेखि दसैँको खर्च जोहो गरौँ भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ।'
कोशी, मधेस र बागमती प्रदेशमा अझै मनसुनी वायुको प्रभाव
कोशी, मधेस र बागमती प्रदेशमा अझै मनसुनी वायुको प्रभाव हाल कोशी र मधेस प्रदेशका अधिकांश भूभाग तथा बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव छ।
दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी
दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन्।असोजदेखि मङ्सिरसम्मको याम पदयात्राका लागि उत्तम मानिन्छ। कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ। प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन्।...
आज महाअष्टमी र महानवमी, नवरात्रको अन्तिम दिन
आज महाअष्टमी र महानवमी, नवरात्रको अन्तिम दिन महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ। महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गरिन्छ।
बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आउने
बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आउने मन्त्रालयका सचिव केशवकुमार शर्मा नेतृत्वको टोलीले बिहीबार बिहानै बाढीले बगाएको राजमार्गका विभिन्न खण्ड हेरी डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याउन लागिएको हो। 'हामी फिल्डमै छौँ, यहाँ युद्धस्तरमा काम भइरहेको छ,' उनले भने, 'कुनै समस्या आइनपरे शुक्रबार दिउँसोबाट सडक सञ्चालनमा आउने छ।'
च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाएपछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउने
च्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाएपछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउने नेकपा एमालेले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ। बल्खुको भवन भुकम्पले भत्काए पछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थानान्तरण हुदैँ आएको पार्टी कार्यालय अब कीर्तिपुरमा निर्माण गरिन लागिएको हो।
Weather Update