News Griha :: न्यूजगृह
चीनको आर्थिक समस्याले विश्वमा कस्तो असर पुर्‍याउँछ ?
चीनको आर्थिक समस्याले विश्वमा कस्तो असर पुर्‍याउँछ ? चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । यहाँ १.४ बिलियन बढी मानिस बसोबास गर्छन् । यहाँको आर्थिक वृद्धि सुस्त छ । हाल यो देशले बेरोजगारी युवा धेरै छन् र अव्यवस्थित सम्पत्ति बजारसहित धेरै समस्याको सामना गरिरहेको छ ।देशको भारी ऋण बोकेको रियल इस्टेट विकास कम्पनी एभरग्रान्डका अध्यक्षलाई प्रहरी निगरानीमा...
प्रतितोला १३ सयले घट्यो सुनको मूल्य
प्रतितोला १३ सयले घट्यो सुनको मूल्य सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले एकैदिन सुन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।
नदी उत्खनन गरे ५० हजार जरिवाना 
नदी उत्खनन गरे ५० हजार जरिवाना  नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुंगा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई ५० हजार जरिवाना गर्ने भएको हो ।
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट मंगलबार घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।
म्याग्दीका मुख्य सडक अवरुद्ध, यात्रु समस्यामा
म्याग्दीका मुख्य सडक अवरुद्ध, यात्रु समस्यामा वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् ।
नेपाल भारतसँग पराजित भएपछि रविको प्रतिक्रिया— क्रिकेटमा भविष्य निकै उज्ज्वल छ
नेपाल भारतसँग पराजित भएपछि रविको प्रतिक्रिया— क्रिकेटमा भविष्य निकै उज्ज्वल छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्रिकेटमा नेपालको भविष्य राम्रो भएको बताएका छन् ।
एसियाली खेलकुदकाे क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित
एसियाली खेलकुदकाे क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो २० कम्पनीलाई कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो २० कम्पनीलाई कालोसूचीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।कम्पनीले गरेका काममा सार्वजनिक निकायबाट लिखित रूपमा गुनासो आएपछि प्रधानमन्त्री कार्यालय मातहतको खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
पर्सामा मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्यौट
पर्सामा मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्यौट जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्यौट गरेको छ ।
प्रधानमन्त्री दाहाल र एमसीसीकी सीईओबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमसीसीकी सीईओबीच भेटवार्ता मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अलब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । दुईजनाबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयाम र एमसीसी परियोजनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।  
जितका लागि नेपालले पायो २०३ रनको लक्ष्य 
जितका लागि नेपालले पायो २०३ रनको लक्ष्य  चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।  जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो ।
सन्दीपले लिए भारतको तेस्रो विकेट 
सन्दीपले लिए भारतको तेस्रो विकेट  चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ । नेपालले तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका हुन् ।
Weather Update