चीनका रक्षामन्त्री बर्खास्त बुधबार, कात्तिक ८, २०८०

दुर्घटनामा परेका मनाङ एअरका पाइलट सेढाईंको मृत्यु बुधबार, कात्तिक ८, २०८० गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा भारतमा मृत्यु भएको छ । उनले चलाएको हेलिकोप्टर असोज २७ गते बिहान सोलुखुम्बुमा दुर्घटना भएको थियो ।

बाँकेमा आज राति १२ बजेसम्म मदिरा किनबेच र उपभोग गर्न रोक बुधबार, कात्तिक ८, २०८० बाँके जिल्लामा आज (बुधबार) मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ । आज स्थानीय घाट, तलाउमा देवीको मूर्ति विसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो ।

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ बुधबार, कात्तिक ८, २०८० उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पौने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

च्याम्पियन्स लिगमा बायर्नको जित बुधबार, कात्तिक ८, २०८० गएराति भएको खेलको आठौँ मिनेटमा किंग्सले कोमानले जर्मन च्याम्पियनलाई अग्रता दिलाएका थिए । तर, ३० औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड माउरिसियो इकार्डीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, कात्तिक ८, २०८० हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
![पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/105-1698154606.jpg)
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका [तस्बिरहरू] मंगलबार, कात्तिक ७, २०८० पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् । मंगलबार अपरान्ह ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गरिएको थियो । पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो । उनले वर्षेनी सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ।

दुर्गा मूर्ति विसर्जनमा गएका दुईको डुबेर मृत्यु, एक बेपत्ता मंगलबार, कात्तिक ७, २०८० मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए।

नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि मंगलबार, कात्तिक ७, २०८० नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइयो मंगलबार, कात्तिक ७, २०८० आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाउने परम्परा छ ।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण मंगलबार, कात्तिक ७, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन् । साथै गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा, प्रसाद ग्रहण गरे ।
![सुनसान काठमाडौं [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/public-buss-1698119007.jpg)
सुनसान काठमाडौं [तस्बिरहरू] मंगलबार, कात्तिक ७, २०८०

बागलुङमा ग्याङ फाइट, ६ घाइते, ३ पक्राउ मंगलबार, कात्तिक ७, २०८० बागलुङमा दुई समूहबीच झडप हुँदा ६ युवा घाइते भएका छन् । जैमिनी नगरपालिका-२ पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच सोमबार बेलुका झगडा र कुटपिट भएको हो ।









