पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका [तस्बिरहरू]
पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका छन् । मंगलबार अपरान्ह ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गरिएको थियो । पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो । उनले वर्षेनी सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ।





-1698154603.jpg)

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० १९:२२



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






