News Griha :: न्यूजगृह
पशुपति हिन्दु विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन
पशुपति हिन्दु विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिएका छन् ।
गठिया बाथको लक्षण तथा उपचार विधि
गठिया बाथको लक्षण तथा उपचार विधि शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरको अङ्गलाई असर पुर्‍याउने रोग बाथ रोग हो । तपाईँमा जोर्नी दुख्ने तथा सुन्निने समस्या छ भने त्यो बाथ रोगको लक्षण हुनसक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् ।  हात, गोडा चिसिनु तथा सुन्निनु यस रोगका प्रारम्भिक लक्षण हुन । जोर्नी दुखाइको समस्यामा जीवनशैली परिवर्तन...
ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने फिफाको चेतावनी
ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने फिफाको चेतावनी फिफाले सरकारी निकायको हस्तक्षेप स्वीकार नगर्ने बताउँदै, यदि जनवरीसम्म पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नगराउने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । 
भूकम्पपीडितका ११ हजार घर निर्माण
भूकम्पपीडितका ११ हजार घर निर्माण अहिले धमाधम अस्थायी आवासका लागि अनुदान बापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार जाजरकोटमा पाँच हजार दुई सय दुई, रुकुम पश्चिममा पाँच हजार सात सय ९८, सल्यानमा एक सय ९३, बझाङमा १३ र बाजुरामा एक सय...
अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री
अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ,’ महतले भने,  ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।’ लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए...
अनमीलाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ
अनमीलाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
सरकारको एक वर्ष : जनतामा जागेन आशा
सरकारको एक वर्ष : जनतामा जागेन आशा सरकारको एक वर्षलाई सत्ता गठबन्धनकै साझेदार दलहरूले औसतमा लिएका छन् भने प्रतिपक्षले पनि सरकारको सतही विरोध गरेर सत्तामा आउने चाह बाहेक प्रतिपक्षी भूमिका निभाउनबाट चुकिरहेको छ । गत निर्वाचनमा मात्रै जनतामा आशाको सञ्चार गर्दै उदाएका दलहरू समेत संसदीय भूमिकामा दायित्व भन्दा सत्तालाई केन्द्रमा राखेर आगामी चुनावको प्रचारमा निस्किएका छन्, जुन...
अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछ : प्रधानमन्त्री दाहाल
अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछ : प्रधानमन्त्री दाहाल मंगलबार बिहान १३१ औँ माओ दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले यही वर्ष पनि केही रेकर्डहरू कायम गरेको र त्यसबारे आफूले साँझ गर्ने सम्बोधनमा जानकारी गराउने बताए । दाहाल प्रधानमन्त्री बनेको मंगलबार एक वर्ष पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले बेलुका ५ बजे देशवासीका नाममा सम्बोधन गर्दैछन् ।
नेपालमा बढ्यो कन्डमको प्रयोग, यी चार देशबाट हुन्छ आयात
नेपालमा बढ्यो कन्डमको प्रयोग, यी चार देशबाट हुन्छ आयात भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा १ करोड ९४ लाख प्याकेट कन्डम नेपाल भित्रिएको छ । यस्तै, यसबापत राज्यकोषमा २४ हजार रुपैयाँ कर दाखिला भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । नेपालमा विशेष गरी चार वटा देशबाट कन्डमको आयात हुने गरेको छ । 
समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन
समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन सरकारले पछिल्लो समय समस्याग्रस्त सहकारी व्यवस्थापन कार्य तीव्र रूपमा अघि बढाएको छ । उच्चस्तरीय सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०७९ को प्रतिवेदन क्रमशः कार्यान्वयन हुने क्रममा रहेको बताइएको छ । 
कैलालीमा जलेर ज्येष्ठ नागरिकको मृत्यु
कैलालीमा जलेर ज्येष्ठ नागरिकको मृत्यु घोडाघोडी नगरपालिका– १० आमखैया बस्ने ७९ वर्षीय खडक बडुवालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
Weather Update