यस्तो देखियो काठमाडौंमा यःमरी पुन्हि
आज यःमरी पुन्हि नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ । परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ ।












प्रकाशित मिति: मंगलबार, पुस १०, २०८० १४:०९



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






