मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै बुधबार, मंसिर १२, २०८१

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो बुधबार, मंसिर १२, २०८१ काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ ।

यसकारण रवि लामिछानेलाई आज काठमाडौं ल्याइएन मंगलबार, मंसिर ११, २०८१ सहकारी ठगीमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याउने तयारी अन्तिममा स्थगित भएको छ।

२७ करोडभन्दा बढी कर छलेको वरुण बेभरेजलाई लाग्यो ७ करोड जरिवाना मंगलबार, मंसिर ११, २०८१ वरुण बेभरेजले झुटा तथा नक्कली बिजक बनाएर २७ करोडभन्दा बढी राजस्व चुहावट गरेको ठहर गर्दै चुहावटको रकम असुलसहित थप ७ करोड रुपैयाँ जरिवाना हुने फैसला अदालतले गरेको हो। अदालतले २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ राजस्व वरुण बेभरेजले चुहावट गरेको ठहर्याएको छ।
-1732627235.jpg)
एनपीएलमा उत्कृष्ट हुने खेलाडीलाई शारडा ग्रुपले गाडी दिने मंगलबार, मंसिर ११, २०८१ एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा आज सम्झौता गरिएको हो। ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

गैरकानुनी रूपमा नेपाल प्रवेश गराउने एक भारतीयसहित दुई चिनियाँ पक्राउ मंगलबार, मंसिर ११, २०८१ शुद्धोधन गाउँपालिका-५ घिराउजोतस्थित सीमाबाट नेपाल प्रवेश गरेका ३२ वर्षीय लिगुईएन्वुई र ३५ वर्षीय एक्सटीयोलाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले मंगलबार पक्राउ गरेको हो।

नियमन आयोगको प्राधिकरणलाई निर्देशन– मन्त्रिपरिषद् निर्णय अनुसार विद्युत् बक्यौता उठाऊ, लाइन नकाट मंगलबार, मंसिर ११, २०८१ विद्युत् नियमन आयोगले डेडिकेटेड एवम् ट्रंक लाइन विवादमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुरूप बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

रास्वपाले भन्यो– हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो मंगलबार, मंसिर ११, २०८१ पार्टी सभापति रवि लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जवाफ दिएको छ।

अध्यक्ष ओलीको मानहानी गरेको भन्दै एमालेले गर्यो लुम्बिनी सांसदलाई निलम्बन मंगलबार, मंसिर ११, २०८१ नेकपा एमालेको बाँके जिल्ला कमिटीले लुम्बिनीका प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ।

काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी मंगलबार, मंसिर ११, २०८१ मंगलबार आवासीय चिकित्सकहरुको ६ वटा संघसंस्थाले सामूहिक विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सरकारीसरह हुनुपर्ने बताएका हुन्।

कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित उम्मेदवारहरू घरदैलोमा मंगलबार, मंसिर ११, २०८१ यसैगरी, स्वतन्त्र उम्मेदवारहरू पनि राजनीतिक पार्टीहरू असफल भएको भन्दै विकल्पका रूपमा साथ दिन जनतासँग अनुरोध गर्दै दौडधुप गरिहेका भेटिन्छन्।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ मंगलबार, मंसिर ११, २०८१ रविनले रु एक लाख, पदमले रु तीन र कार्तिक रु सात लाख ७० हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

अस्वस्थ बन्दै काठमाडौंको हावा, सावधानी अपनाउन सुझाव मंगलबार, मंसिर ११, २०८१ काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा वायु प्रदूषण बढेको छ। नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म प्रदूषण धेरै हुने गरेको छ। वायु प्रदूषणका कारण केही दिनयता विशेषगरी बिहानको समयमा आकाश धुम्मिने गरेको छ र काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा तुँवालो लाग्ने गरेको छ भने पश्चिम तराईका केही स्थानमा कुहिरो र पुर्वी तराईका भूभागमा...