News Griha :: न्यूजगृह
सातवटै प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
सातवटै प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
रेमिट्यान्स वृद्धि १५.२ प्रतिशत, दुई महिनामा २ खर्ब ६३ अर्ब भित्रियो
रेमिट्यान्स वृद्धि १५.२ प्रतिशत, दुई महिनामा २ खर्ब ६३ अर्ब भित्रियो गत साउन र भदौमा रेमिट्यान्समार्फत २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ मुलुक भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेको हो । गत वर्षको साउन र भदौमा रेमिट्यान्स १८.७ प्रतिशतले बढेको थियो ।
दसैँपछि खुलेको शेयर बजार २७०० नजिक पुग्यो
दसैँपछि खुलेको शेयर बजार २७०० नजिक पुग्यो दसैँपछि खुलेको शेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३१. ४८ अंक (१.१७ प्रतिशत) बढेसँगै २६९९ मा कायम भएको छ ।
‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरू 
‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरू  अर्कोले भन्दै थियो सायद डेङ्गु पो हो कि? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला भन्दै बिरामीले भन्दै थिए। त्यस्तै अस्ति बिहानै कोठाको झ्यालबाहिर दुई व्यक्ति (सायद बिहानी हिँडाइमा थिए) ज्वरो अनि जीउ दुखेको भन्दै डेङ्गु लागेको शङ्का गर्दै थिए।
एक हजार बढी पर्यटक मन्थलीमा रोकिए
एक हजार बढी पर्यटक मन्थलीमा रोकिए काठमाडौंबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन्। 
सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना
सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।
कित्ताकाट सहज हुँदापनि बढेन घरजग्गा कारोबार
कित्ताकाट सहज हुँदापनि बढेन घरजग्गा कारोबार भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो। कित्ताकाट रोकिएपछि भदौ २४ मा मन्त्रिपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली, ०८१ संशोधन गरी भूउपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा ०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको छ।
दक्षिणी लेबनानबाट शान्ति सेना नहटाउने राष्ट्रसंघको अडान
दक्षिणी लेबनानबाट शान्ति सेना नहटाउने राष्ट्रसंघको अडान यूएन पिसकिपिङ अपरेशन्सका प्रमुख न्या पियरे लेक्रोइक्सले न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनीफिल)ले आफ्नो सैनिक नहटाउने बताएका हुन्।
लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालले गर्यो कडा निन्दा
लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालले गर्यो कडा निन्दा आइतबार इजरायली सेना युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनीफील)को मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो। जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ।
१३ हजार आँखाका बिरामीको निःशुल्क परीक्षण
१३ हजार आँखाका बिरामीको निःशुल्क परीक्षण अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिए ।
घट्न थाल्यो तरकारीको भाउ, हेर्नुहोस् मूल्यसूची
घट्न थाल्यो तरकारीको भाउ, हेर्नुहोस् मूल्यसूची कालीमाटी होलसेल बजारमा मंगलबार अधिकांश तरकारीको भाउ घटेको छ । दसैँका कारण आपूर्ति नहुँदा तरकारी महँगिएको थियो । विभिन्न जिल्लाबाट आपूर्ति हुन थालेसँगै मंगलबार धेरैजसो तरकारी सस्तिएको छ ।
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो विगतमा शिरदेखि पाउसम्म सुन चाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।
Weather Update