News Griha :: न्यूजगृह
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको संख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ।
सर्वोच्चमा दुर्गा प्रसाईंको बयान भएन, हिरासतमै फर्काइयो
सर्वोच्चमा दुर्गा प्रसाईंको बयान भएन, हिरासतमै फर्काइयो आदेशानुसार उपस्थित गराइएका प्रसाईंको बयान भने नभएको वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले जानकारी दिए। उनका अनुसार, सम्भवतः बुधबार पेसी राखिने र बयान पनि हुनेछ। उनलाई आज प्रहरी हिरासतमै फर्काइनेछ। 
पेस्तोल बोकेर हिँडिरहेका युवक पक्राउ
पेस्तोल बोकेर हिँडिरहेका युवक पक्राउ कम्मरमा लुकाइछिपाइ राखेको अवस्थामा कालो रंगको ४.५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोलसहित उनलाई इलाका प्रहरी कार्यालय, पकडीको टोलीले मंगलबार पक्राउ गरेको हो। पेस्तोलसँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ।
ट्याक्टर पल्टिँदा चालकको मृत्यु 
ट्याक्टर पल्टिँदा चालकको मृत्यु  बलरा नगरपालिका-९ अचलगढमा आफ्नै खेत जोतिरहेको अनटेष्ट ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक ४० वर्षीय रुसतम साहको चेपिएर मृत्यु भएको हो।
दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च अदालत
दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च अदालत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ। साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए।
१३ बैंकिङ संस्थाको खराब कर्जा उच्च, एउटैको ३५ प्रतिशतसम्म
१३ बैंकिङ संस्थाको खराब कर्जा उच्च, एउटैको ३५ प्रतिशतसम्म पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ। एक वर्षदेखि किस्ता तिर्ने भाका नाघेको कर्जालाई खराब कर्जाको रूपमा जनाइन्छ।१३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म पुगेको छ। खराब कर्जा उच्च दरमा हुनेमा विकास बैंक र वित्त कम्पनीहरू छन्।
बीआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री
बीआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट पारेका छन्।
झाँक्री भुजेलले चलाएको कारको ठक्करबाट मारिएका दम्पतीका २ छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा
झाँक्री भुजेलले चलाएको कारको ठक्करबाट मारिएका दम्पतीका २ छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने घोषणा गरेका छन्।
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने १० क्लबको अडान
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने १० क्लबको अडान शहीद स्मारक बी डिभिजन लिग  मिति सार्वजनिक भएको एक साता नबित्दै १० क्लबले अखिल नेपाल फुटबल संघ एन्फाले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका हुन्।
तोलामा २६०० रुपैयाँ घट्यो सुन
तोलामा २६०० रुपैयाँ घट्यो सुन अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार  ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
अब कसैले अनाथ भएँ भन्नु पर्दैन, सरकार साथमा छ : प्रधानमन्त्री ओली
अब कसैले अनाथ भएँ भन्नु पर्दैन, सरकार साथमा छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन्।सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मङ्गलबार शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताएका हुन्।
Weather Update