क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल, सूर्य र रिजनको डेब्यू बिहीबार, माघ २५, २०८०
बग्दादमा अमेरिकाको ड्रोन आक्रमण, इरान समर्थित हिजबुल्लाहका कमान्डरसहित तीनको मृत्यु बिहीबार, माघ २५, २०८० इराकको राजधानी बग्दादमा बुधबार अमेरिकाले ड्रोन आक्रमण गरेको छ । मिडिया रिपोर्ट अनुसार आक्रमणमा एक शीर्ष कमान्डरसहित इरान समर्थित मिलिसिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ । पूर्वी बगदादको मश्ताल क्षेत्रको मुख्य सडकमा अमेरिकी ड्रोनले निशाना बनाएको गाडीमा कताइब हिजबुल्लाहका कमान्डर र उनका दुई सहयोगी थिए । आकस्मिक...

मौसम : तराईमा हुस्सु र कुहिरो, दुई प्रदेशमा हिमपात बिहीबार, माघ २५, २०८० देशका पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का...

क्यानडाविरुद्ध सिरिज जित्ने लक्ष्यकासाथ मैदान उत्रिँदै नेपाली टोली बिहीबार, माघ २५, २०८० एकदिवसीय शृङ्खलाको पहिलो खेलमा बिहीबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेदेखि सुरु हुनेछ । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनुअघि नेपाल र क्यानडाले तयारीस्वरूप तीन...

ग्यालेक्सी टेलिभिजनका उपाध्यक्ष जोशीको घरमा प्रहरी छापा, सहकारीको हार्डड्राइभ बरामद बिहीबार, माघ २५, २०८० पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) का संस्थापक छविलाल जोशीको घरमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले जोशीको शंखमूलस्थित घरबाट सहकारीका खातापाता रहेका सफ्टवेयरसहितका हार्डड्राइभ नियन्त्रणमा लिएको...

माधव नेपाल भन्छन्- प्रधानमन्त्री, मन्त्री फेर्ने विषय बाटाघाटामा छलफल गर्ने होइन बुधबार, माघ २४, २०८० एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री वा मन्त्री फेर्ने विषयमा बाटाघाटामा छलफल गर्न नमिल्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि बुधबार सञ्चारकर्मीहरूसँग उनले प्रधानमन्त्रीले संसद्को नयाँ अधिवेशनमा आफ्नो नीति कार्यक्रम बजेट ल्याउनुपर्ने बेला को प्रधानमन्त्री बन्ने भन्ने कुरा आएपछि काम गर्न नसक्ने भन्दै यस्तो विषय जहाँसुकै छलफल गर्न नमिल्ने...

पाकिस्तानमा निर्वाचन लक्षित बम विस्फोट, २५ जनाको मृत्यु, ४२ घाइते बुधबार, माघ २४, २०८० ‘आतंकवादीहरूले चुनावी उम्मेदवारहरूलाई लक्षित गरी मानिसहरूलाई मतदान केन्द्रहरूमा जानबाट रोक्नको लागि लक्षित गरिरहेका छन् तर निर्वाचन निर्धारित समयमै अघि बढ्न सुनिश्चित गर्न सुरक्षाकर्मीहरू थप गरिएको छ,’ जेहरीले भने । स्थानीय मिडिया रिपोर्टका अनुसार किल्ला अब्दुल्ला क्षेत्रमा जेयूआई उम्मेदवारको चुनावी कार्यालयमा भएको शक्तिशाली विस्फोटमा ठूलो क्षति भएको थियो, जसमा आठ जनाको...

गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय बदर बुधबार, माघ २४, २०८० गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको छ । संवैधानिक इजलासले बुधबार तत्कालीन मन्त्रिपरिषद्ले २०७८ वैशाख १३ गते गरेको ३ सय ४३ बिघा जग्गा सट्टापट्टा गर्न दिने निर्णय बदर गरेको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए...
-1696254918.jpg)
५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर बुधबार, माघ २४, २०८० घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले कार्कीलाई गत पुस पहिलो साता जितपुरस्थित जैसवाल होटलबाट नियन्त्रणमा लिएको थियो । टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याइएका उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

रवि लामिछाने भन्छन्– सदनमा घोचपेच बढी भयो बुधबार, माघ २४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा घोचपेच बढी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सदनलाई घोचपेच गर्ने ठाउँभन्दा पनि अलि फरक बनाउने प्रस्तावसहित आफूहरू आएको उनले बताएका छन् । प्रतिनिधि सभामा बुधबार बोल्दै सभापति लामिछानेले वक्ताहरूलाई ज्ञान बाँड्ने थलो बनाउन चाहेको हो भने आफ्नै दलबाट सुरु...
![योभन्दा नालायक र गतिहीन सरकार इतिहासमै थिएन : गोकुल बाँस्कोटा [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/gokulbaskotaparliament1688985856.jpg)
योभन्दा नालायक र गतिहीन सरकार इतिहासमै थिएन : गोकुल बाँस्कोटा [भिडिओसहित] बुधबार, माघ २४, २०८० नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले वर्तमान सरकार जस्तो गतिहीन र जवाफ विहीनता सरकार इतिहासमानै नभएको आरोप लगाएका छन् ।

माग पुरा नभए सदन मै अनशन बस्ने अब्दुल खानको चेतावनी बुधबार, माघ २४, २०८० जनमत पार्टीका सांसद अब्दुल खानले जनहितकारी कामहरू संसद्मा सुनुवाइ नभएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले जनहितका कामहरू अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताए ।

बाँसबारी छाला जुत्ता कारखाना प्रकरण: अरुण चौधरीसहित तीन जना थुनामुक्त बुधबार, माघ २४, २०८० बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जना हाजिर जमानीमा छुटेका छन् । सरकारी जग्गा निजी बनाएको मुद्दामा बुधबार मध्याह्न तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय...









