News Griha :: न्यूजगृह
मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले
मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । 
सेताम्मे हिमाल किन कालो हुँदैछ ?
सेताम्मे हिमाल किन कालो हुँदैछ ? पृथ्वीको तापक्रम वृद्धि र धुवाँ धुलोका कारण हिमाल पग्लिरहेको उनको भनाइ छ । संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे । ‘जलवायु परिवर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन,’...
पशुपतिमा आज बहुमूल्य नागमणि हेर्न पाइने, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख पनि देखाइने
पशुपतिमा आज बहुमूल्य नागमणि हेर्न पाइने, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख पनि देखाइने पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोका अघि यी बहुमूल्य सामग्री देखाइने...
फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति
फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले राससलाई जानकारी दिए । 
कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु
कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ ।मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङ्लिस विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षकद्वारा शुक्रबारदेखि तालिम सुरु गरेको हो ।
जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्
जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन् २०७६ असोज १३ गते खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला दिसामुक्त देश भनेर तामझामका साथ घोषणा गरिएको थियो भने मुगु जिल्लालाई पनि २०७५ जेठ २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । अझै पनि गाउँघर र विद्यालयतिर कसैलाई दिसापिसाब लागे पाखा, झाडी...
हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यले मनमोहक 'पुनहिल घोडेपानी'
हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यले मनमोहक 'पुनहिल घोडेपानी' पर्यटन प्रवर्द्धनका लागि पहिलोपटक पोखरा बाहिर मन्त्रालयको समीक्षा कार्यक्रम आयोजना गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले बताए । पोखराकै बराबरको खर्चमा घोडेपानीमा कार्यक्रम गरिएको र अन्य कार्यक्रम पनि पोखरा बाहिर गर्ने योजना रहेको उनले बताए । मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महसुस गराउन...
उमेर ढल्किएपछि चाहियो नागरिकता 
उमेर ढल्किएपछि चाहियो नागरिकता  धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लागेका छन् । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उनलाई नागरिकताको आवश्यकता महसुस भएको हो । घर नजिकै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता बनाउन उनलाई सजिलो पनि भयो ।  सोही ठाउँकी दश नातिनातिनाको हजुरआमा ५४ वर्षीय...
कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल चलाउन नपाउने
कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल चलाउन नपाउने प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च बचत हुनुका साथै यसले नागरिकमा प्रहरीप्रतिको विश्वास बढ्ने आशा गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले जिम्मेवारी पूरा गर्ने समयमा मोबाइल नचलाउन र नबोक्नका लागि सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए । उनका अनुसार यसका लागि...
यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार आबुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दे नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।
दूध बिक्री नभएपछि किसान चिन्तित
दूध बिक्री नभएपछि किसान चिन्तित गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूधले बिक्री नभए पनि खेर फ्याँक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिए। फार्ममा दैनिक चारसय लिटर दूध उत्पादन गर्दै आएको भए पनि प्रत्येक दिन आधाजसो दूध  गाईलाई खुवाउनुपर्ने अवस्था रहेको उनले दुखेसो पोखे । ‘सदरमुकामसहित...
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदान बापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान पाउन सकेनन् । उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले ३२ करोड अनुदान रकम पाउन बाँकी रहेको...
Weather Update